Email :- prastakhabar@gmail.com

राजनीति

सर्वोच्चद्वारा स्थानीय तह निर्वाचन विरुद्धको दरपिठ रिट दर्ता गर्न आदेश

court_supreme-1645057712.jpg

५ फागुन, हेटौंडा । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको मिति घोषणा विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दरपिठको निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो । महोत्तरी भंगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले वैशाख ३० गते निर्वाचन गर्दा पाँचवर्षे कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा...

एमालेको अवरोधकाबीच संसदमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश

1631437861-ErtBS-1645015490.jpg

४ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजीसहित अवरोध कायमै राखेको हो । एमालेको अवरोधकाबीच सुरु भएको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री...

बागमती प्रदेशसभाको बैठक फागुन १६ गते बस्ने

bagmati__pradesh_sabha_MG-1645013707.jpg

४ फागुन, हेटौंडा । बागमती प्रदेशको प्रदेश सभा बैठक यहि फागुन १६ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बस्न नसकेको प्रदेशसभा बैठक १६ का लागी बोलाउने निर्णय भएको हो । यसअघि बुधबार सभामुख सानुकुमार श्रेष्ठले आह्वान गरेको सर्वदलीय बैठकमा प्रदेशसभा बैठक फागुन १६ गते बोलाउने सहमति भएको हो । प्रतिपक्षी एमालेका...

एमसीसीको विरोध गर्नेले सरकारबाट हट्नुपर्छः भट्टराई

1588074189_babu-1644989103.jpg

४ फागुन, हेटौंडा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन् ।  एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने उल्लेख गर्दै अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका हुन्...

हेटौंडामा बन्दको आंशिक प्रभाव

273916669_447972540447692-1644981132.jpg

४ फागुन, हेटौंडा । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदमा टेवुल गर्न लागेको भन्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ सहितका ५ दल र एउटा मोर्चाले घोषणा गरेको बन्दको हेटौंडामा आंशिक प्रभाव परेको छ । विप्लव’ सहितका ५ पार्टी र एउटा मोर्चाले हिजो एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता संसदमा टेवुल गर्न नदिन आज नेपाल बन्दको...

ओली र जर्मन राजदूतबीच भेट

oli-and-german-ambassdor-1644975695.jpg

४ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र जर्मनीका राजदूत डा. थोमस प्रिन्जबीच भेट भएको छ । एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा जर्मन राजदूत डा. प्रिन्जसँग भेट भएको हो । उनीहरूबीच नेपालको समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जर्मनी दूतावासले जनाएको छ ।...

सुरक्षा चुस्त बनाउन गृहको निर्देशन

Home-ministry-nepal-griha-1644975417.jpg

४ फागुन, काठमाडौं । गृह मन्त्रालयले बुधबार विभिन्न राजनीतिक दलहरुले आह्वान गरेको नेपाल बन्दलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । मंगलबार गृह मन्त्रालयले निर्देशन जारी गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरितका गतिविधि...

राप्रपा प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा

Raprapa-Baithak-1644971502.jpg

४ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा उभिने भएको छ । मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान...

आज प्रतिनिधिसभाको बैठक बस्दै

1548924192parliament-nepa-1644971030.jpg

४ फागुन, हेटौंडा । प्रतिनिधिसभाको दशौँ अधिवेशनको चौथो बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन । तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन् । नेपाली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार