२७ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले ट्वीटरमा सन्देश दिंदै दिवसको शुभकामना दिएका हुन् । उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना...
२७ पुस,हेटौंडा। प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार साँझ आएको रिपोर्ट अनुसार प्रम देउवाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। माओवादी केन्द्र अध्यक्ष प्रचण्डलाई कोरोना भएपछि कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको सोमबार पीसीआर परीक्षण गरेका थिए।प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको...
२७ पुस, हेटौंडा । आज ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण सहित विभिन्न कार्यक्रम गरि मनाइँदैछ । गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल...
२६ पुस,हेटौंडा । सरकारका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमबार बिहान पीसीआर परीक्षण गरेका पौडेललाई कोभिड पोजेटिभ देखिएको हो । उनलाई रुखा खोकी लागेपछि सोमबार बिहान कोरोना जाँच गरेका थिए। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा रहेको जनाइएको छ। ...
२६ पुस, हेटौंडा । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । उनले सोमबार नै पद तथा गोपनियताको सपथ समेत लिएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–२...
२६ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा राक्सीराङ गाउँपालिकाका विपन्न चेपाङ तथा तामाङ परिवारलाई सोमबार न्यानो कपडा (कम्वल) वितरण गरिएको छ । स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित विकट राक्सीराङ गाउँपालिका ४ रतुवाका ४ सय ७५...
२६ पुस, हेटौंडा । आउँदो माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आजदेखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि भोलीदेखि आचारसंहिता लागू गर्ने आयोगले जनाएको छ । आचार संहिताको पालना गर्नु सबैको कानूनी तथा नैतिक दायित्व भएको र उल्लङ्घन भएमा कानूनी कारवाही...
२५ पुस, हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रिय सभामा रिक्त हुने दुई पदका लागी उम्मेदवारी दिएका उम्मेदवारलाई आइतबार चुनाव चिन्ह प्रदान गरिएको छ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागी बागमती प्रदेशबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई हेटौंडा स्थित प्रदेश निर्वाचन कार्यालयले चुनाव चिन्ह प्रदान गरेको हो । निर्वाचन...
२५ पुस, हेटौंडा । नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्षका उम्मेदवार बद्री लम्सालले आफ्नो उम्मेदवारी कायम रहेको दावी गरेका छन् । आज एक विज्ञप्ति निकाल्दै नेता लम्सालले नेतृत्व चयन प्रक्रिया प्रति आफ्नो असहमति रहेको बताउँदै आफ्नो उम्मेदवारी कायम रहेको दावी गरेका हुन् । लम्सालले आफुसँग छलफल नै नगरी सहमती भएको भन्दै एकलौटी ढंगबाट नेतृत्व...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




