Email :- prastakhabar@gmail.com

राजनीति

हेटौंडामा ओमिक्रोन भाइरसबाट बच्न मास्क वितरण अभियान

Covid-awarness-1642162926.jpg

३० पुस,हेटौंडा। हेटौंडामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसबाट बच्न सचेतनामूलक पर्चा तथा मास्क वितरण अभियान सुरु गरिएको छ।   शुक्रबार बिहान हेटौंडा-१० बसपार्कमा मकवानपुरमा पुरानो नारायणी यातायात कम्पनी प्रालि,जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी उप-केन्द्र मकवानुरको समन्वयमा ओमिक्रोन भाइरसबाट बच्न...

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक बस्दै

EC-1642141078.jpg

३० पुस, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ । स्थानीय चुनावबारे दलहरुसँग छलफलका लागि बैठक बोलाएको हो ।  बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १६ दललाई खबर गरिएको छ । बैठकमा आगामी माघ १२ हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा समेत दलहरुसँग छलफल गर्ने आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी...

दोस्रो पटक पनि देउवाको कोरोना रिपोर्ट नेगेटिभ

Deuba-1642140841.jpg

३० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रो  पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ ।  बालुवाटारका कर्मचारीमा कोरोना देखिएपछि उनको दोस्रो पटक परीक्षण गरिएको थियो । दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेपछि देउवाले भेटघाट र सार्वजनिक...

बागमती प्रदेशमा समुदाय तहसम्म कोभिडविरुद्धको खोप अभियान पुर्याउने निर्णय

Nirdesak-Samiti-Baithak-(-1642084066.jpg

२९ पुस, हेटौंडा । बागमती प्रदेशमा समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय भएको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहिबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय गरेको हो ।  समितिका संयोजक मूख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले बागमती...

नेपाली सेनाको प्रवक्तामा सिलवाल नियुक्त

narayan_silwal_UJfyQBQkbG-1642064083.png

२९ पुस, काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् ।  उनी बिहिबारबाट सेनाको प्रवक्तामा नियुक्त भएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुले विहिबारबाट जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् । उनल विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गरेको जनाएका छन् । यसअघि सेनाको प्रवक्तामा...

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्यो

Rastiya-janamorcha-1642062520.jpg

२९ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलनको मिति सरेको छ ।  माघ १५ र १६ गते हुने भनिएको प्रदेश सम्मेलनको मिति सरेको हो । कोरोनाका कारण सात वटै प्रदेशमा तय भएको प्रदेश सम्मेलनको मिति सरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । अब फागुन ६ र ७ गते प्रदेश सम्मेलन हुने जनाईएको छ ।...

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आव्हान

20200709_133257-1642049774.jpg

२९ पुस,हेटौंडा। निर्वाचन आयोगले राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न सर्बदलीय बैठक बोलाएको छ।  माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनलाई सम्पन्न गर्न तथा आउदै गरेको स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेको हो।संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई...

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

1638442198-NKLbI-1642038396.jpg

२९ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम बुधबार हिजो सार्वजनिक गरेको छ । कात्तिक ११ गते मुख्यमन्त्री बेनका राजेन्द्रप्रसाद पाण्डेले बुधबार राति ५७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यबmममा कोभिड–१९ को महामारीबाट प्रदेशबासी नागरिकको जीवन...

हेटौंडाको मुख्यचोकमा संकास्पद वस्तु, डिस्पोजल टोली घटनास्थलमा

20210518082235_IMG_0660-1642004986.JPG

२८ पुस, हेटौंडा । हेटौंडा उद्योग बाणिज्य संघ चोक नजिक  संकास्पद बस्तु फेला परेको  छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा १ र २ नम्बर वडाको बीचमा रहेको राजपथमै विष्फोट पदार्थ जस्तो देखिने बस्तु  फेला परेको घटनास्थलमा रहेका मकवानपुरका एसपी सुरेन्द्र बहादुर गुरुङले प्रष्ट खबरलाई बताए । अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार