२६ मंसिर, हेटौंडा । नेपाली काँग्रेसको जारी महाधिवेशनमा हिजो परेका उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । आज मध्याह्न सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।समितिले हिजो राति उम्मेदवारको...
२६ मंसिर, हेटौंडा । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको पाँचौं जिल्ला अधिवेशनले अशोकसुजन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा नवराज वाईबा, सचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा सन्देश थिङ र सहसचिवमा मनिता रानालाई...
२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सह–महामन्त्रीमा उम्मेदवारी दिएकी छिन् । कांग्रेस मकवानपुरको इतिहासमा पदाधिकारीमा उम्मेदवारी दिने उनी नै पहिलो मकवानपुरे नेतृ हुन् । २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै...
२५ मंसिर,हेटौंडा । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि शेरबहादुर देउवा र शेखर कोइराला नेतृत्व प्यानलको छुटा छुटै टिम घोषण गरिएको छ भने सोही बमोजिम उम्मेदवारी दर्ता गरिएको छ । शेरबहादुर देउवा नेतृत्व टिमको उप-सभापतिमा विजय कुमार गच्छदार र पुर्ण बहादुर खड्का रहेका छन। त्यसैगरी देउवा नेतृत्व टिमको...
२५ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको आगामी सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको छ । ५ बजेसम्मको समयसीमामा सभापतिका लागि ६ जनाको उम्मेदवारी परेको हो । निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । निधि, गुरुङ र न्यौपानेबाहेक...
२४ मंसिर, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक पुस ७ गते बस्ने भएको छ । बागमती प्रदेशसभा बैठक पुस ७ गते बस्ने प्रदेशसभा सचिवालयले जनाएको हो । प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठक दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा उपस्थितिका लागि प्रदेशसभा सचिवालयले सूचना पठाएको छ ।...
२४ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले जनाएको छ । उद्घाटन कार्यक्रममा मुख्य दलका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नेछन् । विदेशबाट भारतको...
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले ३ वटा प्रतिवेदन पारित गरेको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित गरेको हो । महामन्त्रीहरुको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेश गरेको सांगठानिक प्रतिवेदन, कोषाध्यक्ष...
२३ मंसिर, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ चेपाङ समुदायकै पहिलो मन्त्री बन्दैछन् । उनलाई उनको संसदीय दल नेपाली कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो । यसअघि उनलाई पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएका थियो । चेपाङ समुदायबाट यसअघि मकवानपुरका गोविन्दराम चेपाङ संविधानसभा सदस्य भएका थिए ।...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...




















-1792888897.jpg)




