Email :- prastakhabar@gmail.com

राजनीति

एमालेले अध्यक्ष ओलीको प्रस्तावमा आज सर्वसम्मत नेतृत्व घोषणा गर्ने

uml-bandasatra-chitawan-1638075735.jpg

१२ मंसिर, हेटौंडा । नेकपा एमालेको चितवनमा जारी दसौँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा आज अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी, पदाधिकारी र बिभिन्न आयोगमा रहनेहरूको नामावली पेश गर्ने भएका छन् ।  पार्टीका ३ सय १ केन्द्रीय सदस्य, १९ जना पदाधिकारी र विभिन्न आयोगका अध्यक्षहरूको सूची तयार पारेर बन्दसत्रमा पारितका लागि पेश गर्ने तयारी...

माओवादी केन्द्र हेटौंडाको ६ र ८ नम्बर वडा सम्मेलन सम्पन्न

NeKaPa-Maobadi-Kendra-Het-1638060854.JPG

१२ मंसिर, हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ६ को वडा सम्मेलनले दिपक सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  समितिको उपाध्यक्षमा अनुराधा कोईराला, सचिवमा शोभा घिमिरे, कोषाध्यक्षमा निलाम्बर सापकोटा, सहसचिवमा सुमन लामा लगायत रहेका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य...

प्रगतिशील जनस्वास्थ्यकर्मीको अध्यक्षमा पुडाशैनी

Jana-SwasthyaKarmi-MahaSa-1638060255.jpg

१२ मंसिर, हेटौंडा । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ, हेटौंडा उपमहानगरपालिका प्रथम अधिवेशनले प्रविन पुडाशैनीको अध्यक्षतामा नगर कमिटी चयन गरेको छ ।  २१ सदस्यीय कमिटीको उपाध्यक्षमा संजिव आले मगर, सचिवमा राजकुमार शर्मा, कोषाध्यक्षमा दिव्या बस्नेत, सहसचिवमा आशिष नेपाल, सदस्यहरुमा मधु अर्याल, राजेन्द्र पौडेल, दिलिप दास,...

माओवादी केन्द्रले आज सबै स्थानीय तहको अधिवेशन गर्दै 

aaaaaaaaaaaaa-1637988671.jpg

११ मंसिर, हेटौंडा । माओवादी केन्द्रले आजदेखि पालिकास्तरको सम्मेलन गर्दैछ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको माओवादी केन्द्रले पूर्वनिर्धारित तालिका अनुसार आज ७ सय ५३ वटै पालिकामा सम्मेलन गर्न लागेको हो ।  पालिकासम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम...

एमाले महाअधिवेशन: शनिबार बन्दसत्र सँगै मनोनयन दर्ता

FB_IMG_1637821451670-1637982469.jpg

११ मंसिर,हेटौंडा। चितवनको भरतपुरमा शुक्रबार उदघाटन भएको १० महाधिवेशनको आज (शनिबार) बन्दसत्र र मनोनयन दर्ताको कार्य तालिका रहेको छ। हिजो सम्पन्न उदघाटन शत्र पछि बन्दसत्र र १० औं महाधिवेशनले  आज नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ।  शुक्रबार राति सौराहामा बसेका एमालेको नवौं महाधिवेशनको अन्तिम केन्द्रीय...

नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडसम्म पुग्ने अनुमान

janagadana(4)_large-1637929666.jpg

१० मंसिर, हेटौंडा । नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय जनगणना २०७८ का विषयमा जानकारी दिने उद्देश्यले अयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले २ करोड ८० लाखदेखि ३ करोडसम्म पुग्ने अनुमान गरेको जानकारी दिए । यस्तै महानिर्देशक...

प्रधानमन्त्री र बार पदाधिकारीबीच छलफल

PM-1637909728.jpg

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच शुक्रबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामन्त्री शेरबहादुर देउवा र बारका पदाधिकारी एवं वरिष्ठ अधिवक्ताहरूबीच छलफल भएको हो ।  सर्वोच्च न्यायालयको विवादबारे प्रधानमन्त्रीसंग छलफल भएको जनाईएको छ । छलफलमा प्रधानमन्त्री देउवाले...

एकभन्दा बढी सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लामा काँग्रेसको अधिवेशन आज 

congres-14th-mahadhibesha-1637903711.jpg

१० मंसिर, हेटौंडा । नेपाली काँग्रेसले एकभन्दा बढी सङ्घीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा आज अधिवेशन गर्ने भएको छ । काठमाडौँलगायत विभिन्न ४२ जिल्लामा आजदेखि जिल्ला अधिवेशन सुरू गर्न लागिएको काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।  प्रदेश अधिवेशन हुने सातै प्रदेशका जिल्लाहरूमा व्यवस्थापनमा समस्या हुने भएकाले पछि जिल्ला अधिवेशन...

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि शुरु

61a03f27e43f8_stage-1637892424.jpg

१० मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितनवमा शुरु हुँदैछ । आज मध्यान्ह १२ बजे नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । महाधिवेशन उद्घाटनका लागी अध्यक्ष ओली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

थप समाचार