Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्ने

NC1-1632375170.jpg

७ असोज, काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।  बैठकमा पार्टी महाधिवेशन र सरकार विस्तारबारे छलफल हुने छ । पदाधिकारी बैठक बुधबार पनि बसेको थियो ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1596282866samsad-1632368965.jpg

७ असोज, काठमाडौं । प्रतिनिधिसभा बैठकको आज दिउँसो  बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ...

नेपालका लागि नेपाली पार्टी मकवानपुर अध्यक्षमा हुमागाई

Nepali-party-1632367469.jpg

७ असोज,हेटौंडा। नेपालका लागि नेपाली पार्टी मकवानपुरको कार्य समिति गठन भएको छ।नेपालका लागि नेपाली पार्टी बागमती प्रदेश संरक्षक यज्ञ प्रसाद कँडेलको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न भेलाले मकवानपुर जिल्लाको कार्य समिति गठन गरिएको हो। भेलाले कृष्ण प्रसाद हुमागाई अध्यक्ष र सुकुन्दा आचार्य उपाध्यक्ष रहनेगरी हुुमागाई र...

हेटौंडा-१६ हटिया स्थित ह्याचरी उद्योगको फोहोर जलाउदा एकजना गम्भीर घाइते

Screenshot_20210922-20370-1632322349.jpg

६ असोज, हेटौंडा। हेटौंडा-१६ हटिया स्थित ह्याचरी उद्योगमा काम गर्ने एक कामदारलाई आगोले पोल्दा गम्भीर घाइते भएका छन । हेटौडा-१६ हटिया स्थित पोषक वृजर ह्याचरिमा दाङ् तुल्सिपुर घर भइ सोही उद्योगमा काम गर्ने २८ बर्षीय ओम प्रकाश पौडेल आगोले पोलेर गम्भीर घाइते भएका हुन ।  ह्याचरिको फोहोर जलाउने क्रममा अचानक आगो उछुट्टिएर शरिरको  बिभिन्न...

बालुवाटारमा सत्तारूढ गठबन्धन दलको बैठक जारी

Deuba-Prachanda-Chair3_ET-1632316908.jpg

६ असोज,काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धन दलको बैठक बसिरहेको छ।बुधबार साँझ ६ बजेबाट सत्ता गठबन्धन दलका नेतृत्वकर्ता सहितको बैठक बसेको हो। जारी बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउव,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल,जसपा अध्यक्ष...

पालिका अधिवेशन असोज ९ गते नै गर्ने कांग्रेसको निर्णय

Congress-14-Mahadhibesan-1632315811.jpg

६ असोज, हेटौंडा । नेपाली काँग्रेसको पदाधिकारी बैठकले असोज ९ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो ।  बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध...

एमाले हेटौंडा नगर सचिवालय सदस्यसहित ५ जना कांग्रेसमा प्रवेश

241559972_572912407492484-1632305893.jpg

६ असाज, हेटौंडा । नेकपा एमालेका नगर सचिवालय सदस्यसहित ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले नगर सचिवालय सदस्य एवं हेटौंडा–६ का सह–इन्चार्ज जयराम घिमिरेसहित ५ जना बुधबार नेपाली कांग्रेमा प्रवेश गरेका हुन् ।  कांग्रेस प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रबाट मनहरी गौतम, पारस गौतम, पाष्टर प्रेम हुँमागाई र बिवामाया...

परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण

Narayan-Khadka-Foreign-Af-1632303615.jpg

६ असोज, हेटौंडा । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गरेका छन् । बुधबार दिउँसो राष्ट्रपति भवन शितलनिवासमा शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री खड्काले पदभार ग्रहण गरेका हुन् । डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउन गठबन्धनको हिजो मंगलबार साँझ बसेको बैठकले सहमती दिएपछि प्रधानमन्त्री शेरबहादुर...

परराष्ट्रमन्त्री डा. खड्काले लिए शपथ

Narayan-khadka-sapath-1632298384.jpg

६ असोज, हेटौंडा । कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।  यअसघ प्रधानमन्त्री शेरबहादुर देउवाले आजै डा. खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार