९ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको पालिका अधिवेशनमा ४ वटा गाउँपालिकाको अधिवेशन सकिएको छ । ईन्द्रसरोबर गाउँपालिकाको अधिवेशनले सभापतिमा विश्व लामा सर्वसम्मत चयन गरेको छ । त्यस्तै, बकैया सभापतिमा दिलबहादुर भोम्जन सर्वसम्मत चयन भएका छन् । मनहरी सभापतिमा प्रकाश बर्तौला र भीमफेदी सभापतिमा सञ्जिव श्रेष्ठ विजयी भएका छन् । कतै...
९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुरका १० वटै पालिकाहरुमा अधिवेशन भईरहेको छ । अधिवेशन अन्तरगत कतिपय पदमा निर्विरोध भएका छ भने कतिपय पदमा मतदान भईरहेको छ । हेटौंडा उपमहानगरपालिकाको अधिवेशन अन्तरगत यो समाचार पार्दासम्म मनोनयन दर्ताको काम भएको छ । नगर सभापतिदेखि सदस्यसम्म मनोनयन दर्ताको काम भएको र...
९ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा हुकुमी शासन मात्रै रहेको बताएका छन् । नेकपा (एकिकृत समाजवादी) मकवानपुरको शनिबार भएको सपथग्रहण तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष नेपालले एमालेमा पार्टी कमिटी प्रणाली भन्दा हुकुमी शासन मात्रै रहेको बताए । उनले...
९ असोज, हेटौंडा । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्...
९ असोज, काठमाडौं । एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरुले एकता प्रस्तावको अक्षरशस् पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन्...
९ असोज,हेटौंडा। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज बागमती प्रदेशको राजधानी हेटौंडा आउने भएका छन । नेकपा एस मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा लगायत कार्यक्रममा सम्बोधन गर्नका लागि नेता नेपाल आज बिहान हेटौंडा आउने बुझिएको छ। नेकपा एस मकवानपुरको कमिटीको सपथ ग्रहण तथा नगर...
९ असोज, काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार शनिबार ६४ जिल्लामा पालिकामा अधिवेशन हुने भएको छ । यसअघि वडा अधिवेशन भईसकेका जिल्लाका गाउँपापालिका, उपमहानगरपालिका र नगरपालिकामा पालिकास्तरीय अधिवेशन हुने भएको हो । क्रियाशिल विवादका कारण वडा अधिवेशन हुन नसकेका जिल्लामा भने अधिवेशनको मिति अझै टुंगो लागेको...
९ असोज, हेटौंडा । सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी सरकारले ल्याएको अध्यादेशलाई तत्काल कार्यान्वयन नगर्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार...
९ असोज, हेटौंडा । बालबालिकाका लागि आवश्यक कोरोना विरुद्धको खोप ल्याउने तयारी भइरहेको सरकारले जनाएको छ । बालबालिकाका लागि आवश्यक मोडर्ना र फाइजर खोप ल्याउने गरी स्वास्थ्य मन्त्रालयले तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँअघि नै एक लाख डोज खोप ल्याउने जानकारी दिए । उनले चितवनमा भएको एक कार्यक्रममा...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...













-1794097986.jpg)












