Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसको पहिलो पुस्ताले आराम गर्नुपर्छः केन्द्रीय सदस्य घिमिरे

1632493140242799844_10002-1632528950.jpg

९ असोज, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले कांग्रेसको पहिलो पुस्ताले अब राजनीतिबाट आराम गर्नुपर्ने बेला आएको बताएका छन् ।  कांग्रेस मकवानपुरको क्षेत्र नम्बर २ ‘ख’ क्षेत्रीय समितिको आयोजनामा शुक्रबार हेटौंडामा भएको बधाई तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि रहेका उनले पहिलो पुस्तालाई आराम गरिदिन...

कांग्रेस हेटौंडा नगरमा इटेनी र राउतबाट टिम सार्वजनिक

NC-Hetauda-1632491057.jpg

८ असोज, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिको अधिवेशनका क्रममा बिहिबार टिम सार्वजनिक गरिएको छ । सभापतिको उम्मेदवारी घोषणा गरेका उत्सव इटेनी र महेन्द्र राउतले पत्रकार सम्मेलन गरी आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।  इटेनीको टिममा उपसभापति रामकृष्ण कोइराला र डोल्मा स्याङ्बो, सचिवमा सविन न्यौपाने र हर्करत्न लामा,...

चार एमीकस क्यूरीद्वारा इजलास बहिस्कार

1612843749-FVa4x-1632488301.jpg

८ असोज, हेटौंडा । संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने या नपर्ने भन्ने मुद्दा निरुपणको लागि सर्वोच्च अदालतले मगाएको अदालतका सहयोग (एमीकस क्यूरी)ले इजलास बहिष्कार गरेको छ । सर्वोच्च बार र नेपाल बार एशोसियशनले पठाएको एमीकस क्यूरीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको छलफलमा संवैधानिक इजलासमा पेशी तोक्ने र एमीकस...

प्रचण्डलाई सँगै चुनाव लड्न बादलको चुनौती

Prachand-vs-Badal-1632487810.png

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता रामबहादुर थापा बादलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संगै चुनाव लड्न चुनौती दिएका छन् । उनले आफु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लडन तयार रहेको बताएका हुन् । चितवनको भरतपुर विमानस्थलमा शुक्रकार पत्रकारहरुले सोधेको जिज्ञासाको जवाफ दिने...

कांग्रेस महाधिवेशन तोकिएकै मितिमाः प्रवक्ता शर्मा

Nepali-Congress-akhabarne-1632486957.jpg

८ असोज, हेटौंडा । सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने र तोकिएकै समयमा हुने प्रवक्त विश्वप्रकाश शर्माले बताएका छन् । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो ।  बैठकले केन्द्रिय...

हिमाली जिल्लामा कांग्रेस वडा र पालिका अधिवेशन दशैं अघि नै

Nepal-Cong-1632473782.jpg

८ असोज, काठमाडौं । नेपाली कांग्रेसले दशैं अघि नै हिमाली जिल्लामा पालिका र वडा अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले २१ वटा हिमाली जिल्लाको अधिवेशन असोज १८ गतेसम्म सक्ने निर्णय गरेको हो । हिमाली जिल्लामा चिसो बढेपछि अधिवेशन गर्न असहज हुने भएकाले दशैं अघि नै अधिवेशन सक्ने निर्णय गरेको...

प्रधानमन्त्री देउवा स्कटल्याण्ड जाने

deuwa-1632473489.jpg

८असोज,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड जाने भएका छन।प्रधानमन्त्री देउवा स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन(कोप–२६) मा सहभागी हुन स्कटल्याण्ड जान लागेका हुन्। वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले प्र्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी...

कांग्रेस हेटौँडा नगर सभापतिमा ईटेनीको 'पल्लाभारी'

Screenshot_20210908-18492-1632447843.jpg

८ असोज, हेटौंडा । 'कार्यकर्ताको नजिक जो नेता  रहन्छ,जसले कार्यकर्ताको गुनासोलाई सम्बोधन गर्छ कार्यकर्ताले त्यस्ता नेतालाई मन पराउँछन् र निर्वाचनमा कार्यकर्ताको अमूल्य मतले जित हासिल गर्छन् ।'-नेपाली कांग्रेस मकवानपुरका एक क्षेत्रीय प्रतिनिधित्वको भनाई हो यो । १४ औं महाधिवेशनको प्रक्रिया अघि बढिरहँदा विभिन्न तहका नेता चयन गर्ने...

परराष्ट्रमन्त्रीले असोज ११ मा महासभामा सम्बोधन गर्ने

Narayan-Khadka-1632446202.jpg

८ असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का असोज ११ गते संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सम्बोधन गर्ने भएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित न्युयोर्क पुगेका मन्त्री खड्काले ११ गते सभामा सम्बोधन गर्ने भएका हुन् ।  उनले ‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार