Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपति भण्डारीद्वारा ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण

bidhya-1632443613.jpg

८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी विधेयक ‘विनियोजन विधेयक, २०७८ ‘प्रमाणीकरण गरेकी छन् । राष्ट्रपतिको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विनियोजन विधेयक प्रमाणीकरण गरेको जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले दुवै सनदबाट पारित भएको विनियोजन विधेयक २०७८ संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण...

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाई सर्यो

Supreme_court-1024x683-1632443221.jpg

८ असोज । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा संवैधानिक इजलासको सुनुवाइ रोक्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको रिटमा सुनुवाइ सरेको छ ।  रिटको सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको एकल इजलास तोकिएकोमा बेन्च बस्न नभ्याएको कारण सुनुवाइ सरेको हो । आदेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सुनुवाइ रोक्ने आदेशले...

संसदको गतिरोध अन्त्य गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह 

rastriya-sava-1632443024.jpg

८ असोज, हेटौंडा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा नेकपा एमालेका सांसदहरूले बैठक सुचारु नगर्न भन्दै विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले संसद सुचारु गर्नेबारे सरकारको ध्यानाकर्षण गराएका थिए । उनले सङ्घीय संसदमा...

बजेटसँग सम्बन्धित दुई विधेयक बहुमतले पारित 

agni-1632442849.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ ।  तर, बिहीबार पनि बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी...

आईपीएल टी–२०ः मुम्बईमाथि कोलकत्ताको सहज जित  

VRP5588-1632441690.jpg

८ असोज, हेटौंडा । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ । आबुधाबीमा बिहीबार राति भएको खेलमा कोलकत्ताले साविक विजेता मुम्र्बलाई ७ विकेटले हराएको हो । मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा राहुल...

निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना

242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा फुटेर हैन जुटेर लाग्न आग्रह गरेकी छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेकी नेतृ डीनाले महाधिवेशनले कांग्रेसलाई अझ जुझारु र ससक्त बनाउँने विश्वास व्यक्त गरिन ।  उनले १४ औं...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री

1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा (एस)को सचिवालय बैठकमार्फत रिक्त रहेको पार्टी पदाधिकारीहरु चयन गरेको हो।  चयन गरिएको नेकपा(एस )को ४  उपाध्यक्षमा क्रमश राजेन्द्र पाण्डे,धर्मनाथ साह,जयन्ती राई र प्रमेश हमाल रहेका छन।यस्तै महासचिवमा बेदुराम भुसाल र...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु

1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बिहीबार नेपालमा एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १२३९ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन।नेपालमा पछिल्लो २४ घण्टामा १५२४३ जनाको कोरोना जाँच गरिएको थियो।जाँच गरिएको...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ

Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको कागेश्वरी मनोहरा-७ स्थित कमल दाहालको घरमा छापा मारेर १३ जना जुवाडेलाई पक्राउ गरेको हो ।  दाहालको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट गएको टोलीले उनीहरुलाई पकाउ गरेको छ । उनीहरुको साथबाट १८ लाख ७५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार