Email :- prastakhabar@gmail.com

राजनीति

कर्णालीका तिन प्रदेश सांसद नेकपा(एस)मा

1629448694-FDp4k-1630485191.jpg

१६ भदौं हेटौंडा। कर्णाली प्रदेश सभाका तीन जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) रोजेका छन।  प्रदेशसभाका एमालेका तिन सदस्यले नेकपा एसमा  सनाखत गरेका हुन।मुगुका सांसद् चन्द्र बहादुर शाहीले आफूसहित रुकुमकी सांसद देवी ओली र जुम्लाका सांसद् पदमबहादुर रोकायाले समाजवादीको पक्षमा हस्ताक्षर गरेका हुन।उनीहरुले  सुर्खेतस्थित निर्वाचन...

मन्त्रिपरिषदको बैठक अपरान्ह बस्दै

baithak-1630484194.jpg

१६ भदौ, काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद बैठक बुधबार अपरान्ह बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउबाले मन्त्रिपरिषदको बैठक डाकेका हुन् । बैठक अपराह्न चार बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...

नेता खनाल र प्रचण्डबीच भेटवार्ता

1595921569-1630482747.jpg

१६ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  खनालको स्वास्थ्य अवस्था बुझ्न दाहाल डल्लु पुगेका छन् । भारतको नयाँदिल्लीमा मृगौला प्रत्यारोपण गरि स्वदेश फर्केका खनाललाई बुधबार माओवादी अध्यक्ष...

सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

thumb71-1612521525-1630480217.jpg

१६ भदौ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाबिरूद्धको रिट बुधबार हेर्न नमिल्नेमा परेको छ । अन्तिम सुनुवाईका लागि संवैधानिक इजलासमा बुधबार पेशी तोकिएको भए पनि हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश हरिकृष्ण कार्कीले रिट निवेदकको तर्फबाट विगतमा बहस गरेका कारण हेर्न अस्वीकार गरेपछि मुद्दा हेर्न नमिल्नेमा सरेको हो । २०६२ वैशाख १६ गते...

बागमतीका सामाजिक विकासमन्त्री खनालले राजीनामा दिए

krishna-khanal-1068x1145-1630471272.jpg

१६ भदौ, हेटौंडा । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । नवगठित नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका खनालले आज बिहान पदबाट राजीनामा दिएका हुन् ।  मन्त्री खनालले मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका थिए...

दार्चुला तुइन घटनामा भारतिय एसएसबीको संलग्नता रहेको छानबिन समितिको निष्कर्ष

Griha_Mantralaya-1630456922.jpg

१६ भदौ, हेटौंडा । दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको...

मुख्यमन्त्री भएको दुइ सातामै अल्पमतमा परिन अष्टलक्ष्मी शाक्य

20210818213551_IMG_1526-1630408078.JPG

१५ भदौं,हेटौंडा। मुख्यमन्त्री बनेकै दुई सातामा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्पष्ट उल्पमतमा परेकी छिन।  बागमती प्रदेशका १२ जना नेकपा एमाले सांसदले एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादीमा सनाखत गरेसँगै बहुमतको आधारमा मुख्यमन्त्री बनेकी शाक्य अल्पमतमा परेकी हुन।  १०९ जना प्रदेशसभा सदस्य रहेको बागमती...

एमालेका १२* सांसदले गरे पार्टी परिवर्तन, समाजवादीमा सनाखत

Screenshot_20210831-16315-1630406599.jpg

१४ भदौ, हेटौंडा । बागमती प्रदेशसभामा एमालेका १२* सांसदले नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका छन् । उनीहरूले मंगलबार प्रदेश निर्वाचन कार्याल हेटौंडामा नेकपा एकीकृत समाजवादीका लागि सनाखत गरेका हुन् ।  सनाखत गर्नेमा रमा आले मगर, राजेन्द्र पाण्डे, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईँ, बसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की,...

हेटौंडा १ नम्बरमा ५ जनालाई कांग्रेसको सम्मान

240877528_429438941401565-1630378895.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर १ नम्बर वडा समितिले पूर्व वडा सभापतिसहित ५ अग्रज कांग्रेस नेताहरुलाई सम्मान गरेको छ ।  सोमबार भएको कृयाशील सदस्यको भेलामा सूर्यबहादुर रुम्बा, नानीराम लुइँटेल, सुरेश सिटौला, श्रीप्रभा आचार्य र अक्कलबहादुर देवकोटालाई सम्मान गरिएको हो । कांग्रेसको वडा सभापति हरिकृष्ण महर्जनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार