Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस महाधिवेशन आजदेखि शुरू

nepalicongress-1596940066-1630630737.jpg

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया आजदेखि शुरू हुँदैछ।  आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनका लागि शुक्रबार क्रियाशिल सदस्यता टुंगिएका ५६ जिल्लाको वडा वडामा अधिवेशन हुन लागेको हो । केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाका अधिकांश वडामा अधिवेशनका लागि तयारी पूरा भएको जनाएको छ। ५६ जिल्लाका ८०...

मकवानपुरमा कांग्रेस क्रियाशिल हस्तान्तरणसंगै पार्टी कार्यालयमा सार्वजनिक

Screenshot_20210902-17110-1630586281.jpg

१७ भदौ, हेटौंडा । मकवानपुरमा नेपाली कांग्रेसको क्रियाशिल हस्तान्तरण गरेसंगै पार्टी कार्यालयमा सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट खटाइएका जिल्ला निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले बिहीबार मकवानपुर सभापति इन्द्रबहादुर बानियाँलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरेसंगै मकवानपुरका क्रियाशील सदस्यहरूको...

नेकपा एस मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल

FB_IMG_1630583227342-1630584192.jpg

१७ भदौं,हेटौंडा। नेकपा एकीकृत समाजवादी( एस) को मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल चयन भएका छन।बिहीबार सम्पन्न पहिलो  जिल्ला भलाले पोखरेलको अध्यक्षतामा २ सय ५५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ।  कमिटिको जिल्ला उपाध्यक्षमा मिना कुमारी लामा चयन भएकी छिन।उपाध्यक्ष लामा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर हुन।त्यसैगरी  सचिवमा विष्णु...

तरुण दल हटौंडा उपमहानगर समितिको भेला सम्पन्न

241045695_435180956157640-1630549021.jpg

१७ भदौ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल हेटौंडा उपमहानगर समितिले बुधबार तरुण भेला कार्यक्रमको आयोजना गरेको छ ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा तरुण दल नगरसमितिले भेलाको आयोजना गरेको हो । तरुण दल नगर अध्यक्ष सुनिल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय...

चीनसँगको सीमा समस्या अध्ययनका लागी समिति गठन

cabinet-1630547219.jpg

१७ भदौ, हेटौंडा । नेपाल सरकारले चीन सँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधबार साँझ प्रधानमन्त्री निवाश बालुवाटामा बसेको मन्त्रीपरिषदको बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।  गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग,...

मुख्यमन्त्री गठनबन्धन दलबाट हुन्छ, 'कथा'ले मागे मुख्यमन्त्री बन्न सक्छु: ईन्द्रबहादुर बानियाँ

Screenshot_20210901-20472-1630508743.jpg

१६ भदौं, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बागमती प्रदेशको  मुख्यमन्त्रीमा गठबन्धन दलको सहकार्यमा मुख्यमन्त्री चयन हुने बताएका छन । बुधबार साँझ प्रेस युनियन मकवानपुरको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले केन्द्रमा  गठबन्धनको...

मकवानपुरमा १०२ वडामै भदौ २० गते कांग्रेसको अधिवेशन हुने

Screenshot_20210901-19040-1630502788.jpg

१६ भदौ, हेटौंडा । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २० गते हुने भएको छ ।  पार्टी कार्यालयमा बुधबार जिल्ला पदाधिकारी, सल्लाहकार, क्षेत्रीय सभापति, जिल्ला निर्वाचन अधिकृतसहितको भेलाले भदौ २० गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो । १४ औं महाधिवेशन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति इन्द्रबहादुर बानियाँले...

हेटौंडाका मेयरको अभिव्यक्ति प्रति हेटौंडा बसोबास संरक्षण समितिको आपत्ति

Screenshot_20210901-18391-1630501007.jpg

१६ भदौं,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको हेटौंडा बजार क्षेत्र २५ मिटरनै भत्किन्छ भन्ने अभिव्यक्ति प्रति हेटौंडा बसोबास संरक्षण समितिले आपत्ति जनाएको छ।  हेटौंडा बसोबास संरक्षण समिति तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षमा बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडा...

बकैया गाउँपालिकामा ४ सय ८७ जना कांग्रेस प्रवेश

Screenshot_20210901-18195-1630500643.jpg

१६ भदौ, हेटौंडा । बकैया गाउँपालिकामा बुधबार ४ सय ८७ जना कांग्रेसमा प्रवेश गरेका छन् । बकैया-३ मा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेको भातृ संगठन युवा संघ बकैया सहसंयोजक दीपक बज्यु, माओवादी गाउँ कमिटि संयोजक देवकुमार मोक्तान, नेकपा एमालेका स्थानीय नेता मानबहादुर स्यांतान, आकाश न्यासुर, राप्रपाका स्थानीय नेता रमेश भोम्जन लगायत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार