Email :- prastakhabar@gmail.com

राजनीति

अर्काले फुटाउँदैमा फुट्ने एमाले कस्तो पार्टी?: नेतृ डीना

240790175_404927695185138-1630369107.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डीनाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आफ्नै दम्भ र घमण्डले कम्युनिष्ट सरकार ढलेको दावी गरेकी छन् । मकवापनुरको ईन्द्रसरोवर गाउँपालिका–३ नम्बर वडामा भएको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

अस्पतालका मेसुलाई मोसो दलेको आरोपमा दुई पक्राउ

20201006_131855-1630341469.jpg

१४ भदौ, दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिन्टेन्डेन्ट डा विनोदकुमार सिंहलाई मोसो दलेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन । पक्राउ परेकाहरूविरुद्ध स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दर्ता भएको छ । बिरामी उपचारको विषयमा नेकपा एमालेको...

धोकाको आरोप लगाउँदै समाजवादी छोडेको प्रदिप नेपालको भनाई

Pradip-1630317393.jpg

१४ भदौ, काठमाडौं । नेता प्रदीप नेपालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धोका दिएको भन्दै साथ छोडेको बताएका छन् । उनले माधवबाट आफूलाई धोका भएको भन्दै एकीकृत समाजवादीबाट बिदा लिएको बताएका हुन् । नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेर माधव नेपालबाट पनि धोका उपहार प्राप्त भएको बताए । तर उनले आफु तानाशाही प्रवृत्तिको विरोध...

महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

Gagan-Thapa-1630317012.jpg

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  नेपाली कांग्रेस काठमाडौं ३० नम्बर वडा समितिले आयोजना गरेको कार्यक्रममा थापाले पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उनले आग्रज नेता र कार्यकर्ता सहयोग प्राप्त रहेकाले आफुले...

मन्त्रीमण्डल यथाशिघ्र विस्तार गर्ने गठबन्धनको सहमति

PM-Niwas-1630316074.jpg

१४ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच यथाशिघ्र मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा यस्तो सहमति भएको हो ।  बैठकले गठबन्धनका शिर्ष नेताहरुबीच छलफल गरेर यथाशिघ्र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । नेकपा (एकीकृत समाजवादी) का नेता...

माधव कुमार नेपाल नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता चयन

images(6)-1630226981.jpg

१३भदौं,हेटौंडा। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल समाजवादीको संसदीय दलको नेतामा चयन भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो।नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्।प्रतिनिधिसभामा चौथो ठुलो दलको रुपमा रहेको नेकपा (एकीकृत समाजवादी)ले...

देउवा,प्रचण्ड र माधव कुमार नेपालबिच बालुवाटारमा छलफल

Screenshot_20210829-13205-1630222591.jpg

१३ भदौंकाठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिच बालुवाटारमा छलफल भएको छ। मन्त्रिपरिषद् विस्तारको विषय टुङ्ग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत...

प्रदेश १ मा सरकारको नेतृत्व दावी गर्दै कांग्रेस

Pradesh-1-1630221306.jpg

१३ भदौ, काठमाडौं । प्रदेश १ मा नेपाली कांग्रेसले सरकारको नेतृत्व दावी गर्ने भएको छ । नेकपा एमाले विभाजन भएपछि नेपाली कांग्रेसले सरकारको नेतृत्व दावी गर्ने भएको हो ।  प्रदेश १ मा एकल बहुमत रहेको एमाले विभाजित भएपछि संसदको दो्रस्रो ठूलो दलको हिसाबले कांग्रेसले नेतृत्व दावी गर्नु स्वभाविक भएको कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार...

तरुण दल हेटौडा–९ इकाईद्वारा सरसफाई तथा डस्टवीन वितरण

240822920_194582940893296-1630213443.jpg

१३ भदौ, हेटौंडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल हेटौंडा–९ नम्बर इकाईले वडाका विभिन्न स्थानमा सरसफाई गर्नुको साथैस्थानमा डस्टवीन वितरण गरेको छ ।  तरुण दलले शनिबार ९ नम्बर वडाको विभिन्न स्थानमा सरसफाई गरेको हो । आफ्नो वडालाई सफा र सुन्दर बनाउने उद्देश्यले सरसफाईसँगै डस्टवीन पनि राखिएको बताइएको छ ।  ९ नम्बर वडामा रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार