Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस मकवानपुरद्वारा जनप्रतिनिधिहरुसंग छलफल

IMG_20210821_203123-1629557420.jpg

५ भदौ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले कांग्रेसबाट मकवानपुर जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुसंग शनिबार छलफल गरेको छ । कांग्रेसबाट मकवानपुर जिल्ला स्थानीय निकायमा निर्वाचित नगरपालिका र गाउँपालिकाका प्रमूख/प्रमूख तथा वडा अध्यक्षहरुसंग जिल्ला पार्टी कार्यालयमा भएको छलफलमा अहिले स्थानीय निकायमा वडा अध्यक्षहरुले भोग्नुपरेको...

मकवानपुर गढीमा विभिन्न पार्टी परित्याग गरी १९७ जना कांग्रेसमा प्रवेश

74b84992c90b8405141cdb2fa-1629553574.jpg

५ भदौं, हेटौंडा । विभिन्न पार्टी परित्याग गरी मकवानपुर गढी गाउँपालिका ३ र ४ स्थित विभिन्न टोलका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुर गढी ३ र ४ वडाको संयुक्त आयोजनामा मक्रान्चुलीमा शनिबार पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा एमाले, माओवादी र राप्रपाका १ सय ९७ जना नेपाली कांग्रेसमा प्रवेश...

कांग्रेस हेटौंडा उपमहानगरको वडा सभापतिहरुसंग छलफल

IMG_20210821_191538-1629552674.jpg

५ भदौं, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आफ्नो कार्यकालको अन्तिम बैठकमा वडासभापतिहरुसंग छलफल, धन्यबाद ज्ञापनका साथै आभार प्रकट गरेको छ । हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा...

संकेतिक रुपमा रक्षाबन्धन र गाइजात्रा मनाउन मकवानपुर प्रशासनको अनुरोध

20210509151908_IMG_0442-1629539357.JPG

५ भदौं,हेटौंडा। धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमा र गाईजात्रा संकेतिक रुपमा मात्रै मनाउन र भीडभाड जिल्ला प्रशासन कार्यालय मकवानपुरले  आग्रह गरेका छन् ।प्रशासनले कोभिड-१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको जनाउँदै आगामी आइतबार र सोमबारका दिन परेको जनैपूर्णिमा र गाइजात्रा पर्वमा भीडभाड नगर्न अनुरोध गरेका हुन् ।मकवानपुरका सहायक...

कांग्रेस मकवानपुरद्वारा बधाई तथा धन्यवाद ज्ञापन

nepali-congress-makawanpu-1629528999.jpg

५ भदौ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकोमा बधाई एवम् सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ ।  कांग्रेस मकवानपुरको नियमित बैठकले सभापति देउवालाई सरकारको नेतृत्वमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्ने...

१० बुँदे सहमति कार्यान्वयन नगरे बिद्रोह हुने चेतावनी 

bhim-rawal-nepal-paskh-1629520793.jpg

५ भदौ, हेटौंडा । नयाँ पार्टी गठनमा माधव नेपाललाई साथ नदिएका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष केपी ओलीले मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे बिद्रोह हुने चेतावनी दिएका छन् ।  शुक्रबार बसेको ५७ जना नेताहरुको बैठकले ओली सहमतिप्रति इमान्दार नभएमा एकताको बाटो बन्द हुने निश्कर्ष निकालेको थियो । १० बुँदेको अक्षरस पालना भएमा माधव...

देउवा सरकारको प्रदेश प्रमुख हटाउने काम गैर जिम्मेवारः प्रसाई

236207427_368833328190086-1629514011.jpg

५ भदौ, हेटौंडा । बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले बर्तमान सरकारले गैर जिम्मेवार ढंगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको आरोप लगाएका छन् । प्रदेश प्रमुखबाट हटाइएको दुईदिनपछि हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै निवर्तमान प्रदेश प्रमुख प्रसाईले सरकार प्रति आक्रोस पोखेका हुन् । शेरबहादुर देउवा...

माधव नेपाल नेतृत्व दलको नाम 'नेकपा एकीकृत समाजवादी'

images(6)-1629450494.jpg

४ भदौं,हेटौंडा। माधव कुमार नेपाल समुहले पार्टीको नाम फेरेको छ।नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको निवेदनमा नाम फेरेको हो ।  नेपाल समुहले आयोगमा यसअघि नेकपा एमाले समाजवादी नाम राखेर दल दर्ताको लागि  निवेदन  दिएको थियो।अब नेपाल समुहको दलको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ।...

हेटौंडा १८ मा विभिन्न पार्टी परित्याग गरी ८५ जना कांग्रेसमा प्रवेश

47792435404e5b76164a27c51-1629447292.jpg

४ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा विभिन्न पार्टी परित्याग गरी ८५ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल हेटौंडा १८ का अध्यक्ष अशोक केसीको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शुक्रबार भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार