Email :- prastakhabar@gmail.com

राजनीति

मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने 

cabinet_1626335254-1627276280.jpg

११ साउन, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक सोमबारका लागि बोलाएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे...

नेपाल पक्षीय एमालेको स्थायी समितिको बैठक बस्दै

Madhav-Nepal-and-Jhalanat-1627275862.jpg

११ साउन, हेटौंडा । नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । आइतबार साँझ बसेको स्थायी सममिति बैठकको निरन्तरता भएको समिति सदस्य रघुजी पन्तले जानकारी दिए ।  नेपाल पक्षीय स्थायी कमिटीको बैठक आइतबार साँझ पनि बसेको थियो । पन्ताका अनुसार पार्टी एकता कायम राख्ने वा नयाँ पार्टी खोल्ने भन्ने बिषयमा छलफल...

महेश बस्नेतद्वारा खगेन्द्र संग्रौलालाई ‘तह लगाउने’ धम्की

1627262790_Untitled-1627270526.jpg

११ साउन, काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिएका छन्।  आफूलाई बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत बताएका हुन्।  आफूलाई केपी ओलीको आदेशबमोजिम धम्की आएको समेत उनले उल्लेख गरेका छन् ।...

जसपा विवादले आज सार्थकता पाउने सम्भावना

Screenshot_20210726-08361-1627267905.jpg

११ साउन,हेटौंडा। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता बारेको विवादले आज सार्थकता पाउने सम्भावना देखिएको छ।आधिकारिकताको विवाद बारे निर्वाचन आयोगले आज गर्ने फैसलाका कारण विवादले समाधान  हुने र  विवादले सार्थकता पाउने देखिएको हो।  दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट...

जसपा अध्यक्ष ठाकुरले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

5e9e35ab35ca0_5e466c6b1e0-1627218387.jpg

१० साउन, हेटौंडा । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिका सदस्यको सनाखत गर्ने निर्वाचन आयोगको कार्य रोक्न सर्वोच्च अदालतमा दिएको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । आइतवार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अन्तरिम आदेश दिन नपर्ने ठहर गर्दै दुवै पक्षलाई १५ दिनभित्र छलफलका लागि बोलाएको छ ।...

महिला सुरक्षा दबाब समूहद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Screenshot_20210725-18454-1627217960.jpg

१० साउन, हेटौंडा । महिला सुरक्षा दबाब समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । समूही उपाध्यक्ष इरादा पराजुलीको नेतृत्वमा गएको टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो । समूहले राज्यको हरेक तहमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, महिला र बालिकाहरुले...

२२३७ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

corona-5-1627215556.jpg

१० साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।...

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त

FB_IMG_1627214760982-1627215448.jpg

१० साउन,हेटौंडा। कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन।प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन। देउवाले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफुसँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्रीमा...

कांग्रेस नेतृ खनालको पहल र जि पी फाउन्डेसन मकवानपुरद्वारा बागमतीमा स्वास्थ्य साम्रगी

Screenshot_20210724-20432-1627139036.jpg

९ साउन, हेटौंडा । नेपाली कांग्रेसकी महासमिति सदस्य रिता खनालको पहल तथा  जि पि फाउन्डेसन मकवानपुरको समन्वयमा मकवानपुर जिल्लाको बागमति गाउँपालिकाका ९ वटा स्वास्थ्य चौकिहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । बोधिसत्व बिहार काठमाडौं तथा बिहरकी सिनियर एडभाइजर शान्त शर्माको सहयोगमा प्राप्त स्वास्थ्य समाग्रीहरु शुक्रबार वितरण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार