Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसको वडा अधिवेशन स्थगित

20200808_130956-1627113949.png

९ साउन,काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ। यही साउन १२ गतेका लागि तोकेको वडा अधिवेशन स्थगित भएको हो।  शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएकोले वडा अधिवेशन स्थगित भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन।  प्रवक्ता शर्माले...

भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज नगर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

Bhumi-Adhikar-(1)-1627102751.jpg

९ साउन, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि अधिकारबाट बञ्चितहरुको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै ज्ञापनपत्र पठाएको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् मञ्चले शुक्रबार आफ्नो माग प्रधानमन्त्रीलाई पठाएको हो । देउवा सरकारले भूमि सम्बन्धि समस्या...

ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति गुरु : प्रधानमन्त्री देउवा

Sher_B_Deuba431-1627093689.jpg

९ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताएका छन् । गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उनले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुमकामना व्यक्त गरेका छन् । ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने...

गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरुले सपथ लिए

sapatha-1627092592.png

९ साउन, हेटौंडा । गण्डकी प्रदेशमा बिस्तार गरिएको मन्त्रीमण्डलका ६ जना मन्त्रीहरुले शपथ लिएका छन् ।  उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएका हुन् । सरकारमा काँग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा,...

आजदेखि लामो दुरीका सवारी साधन पनि चल्ने

12121-1-(1)-1627090961.jpg

९ साउन, काठमाडौं । आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरु समेत सञ्चालन हुने भएका छन्। सरकारको पछिल्लो निर्णयसँगै स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने हो । नेपाल सरकार (मन्त्रिपरिषद)को साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई...

राष्ट्रपति तथा प्रधानमन्त्री बिच भेटवार्ता

Screenshot_20210723-20433-1627052353.jpg

८ साउन,काठमाडौं। राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ।प्रधानमन्त्री देउवाका शुक्रबार साँझ ६ बजे शितल निवास पुगेको र झण्डै एक घण्टा भेटवार्ता भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जनाएका छन।   देउवा नियमित भेटभाटका लागि राष्ट्रपति निवास पुगेका हुन् ।आज बिहान पुर्व...

हेटौंडा १३ मा विभिन्न पार्टी परित्याग गरी ६९ जना कांग्रेसमा प्रवेश

220181866_393900322287876-1627043985.jpg

८ साउन, हेटौंडा । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा परित्याग गरी हेटौंडा–१३ पदमपोखरीमा ६९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  शुक्रबार पदमपोखरीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीसहितका नेताहरुले उनीहरुलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन् । ठाकुरनाथ खतिवडा,...

कांग्रेस मकवानपुरद्वारा हेटौंडा १५ मा खाद्यान्न वितरण

219832243_231493245365287-1627043448.jpg

८ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ को दुई टोलका ४० घरपरिवारलाई शुक्रबार खाद्यान्न वितरण गरेको छ । कांग्रेस हेटौंडा उपमहानगरपालिका १५ का कार्यबहाक सभापति नवराज घलानको सभाध्यक्षता एवं हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा हेटौंडा १५ को फायरलाईन र कमेरोपानी टोलका ४०...

अध्यक्ष ओलीको आममाफी बडामहाराजाधिराजको हुकुमः नेपाल

thumb-(1)-1627042862.jpg

८ साउन, हेटौंडा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको आममाफीलाई बडामहारजाधिराजको हुकुम जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले ओलीको आममाफी बडामहाराजाधिराजको हुकुम जस्तै भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार