असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सभापति देउवाले ट्वीट गर्दै सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोमा परेकाको उद्दारको लागी तत्काल आआफ्नो क्षेत्रमा खटिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन...
३ असार, हेटौंडा । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश केसीलाई एमीकस क्युरीमा पठाउने निर्णय गरेको छ । सर्वोच्च अदालत बार एशोसिएसनको आजको बैठकले वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई एमीकस क्युरीका लागि सर्व सम्मतिले चयन गरेको हो । सर्वोच्च अदालत बार...
१ असार, हेटौंडा । हेटौंडामा पुर्व प्रधानमन्त्री तथा सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्ने क्रममा हेटौँडामा पुर्व प्रधानमन्त्री तथा सन्त नेता...
१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नै संचारगृह चलाउने भएको छ । प्रदेश सरकारको आगामी बर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले यस्तो जानकराी दिएका हुन् । उनले प्रदेश सरकारको स्वामित्वमा रहने गरी आम संचारगृह संचालन गर्ने र यसका लागि १० करोड बजेट विनियोजन गरेको जनाएका हुन् । स्रोतका अनुसार प्रदेश...
१ असार, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक बर्षको बजेटमा मेट्रो रेल र सुरुङ मार्गका लागि बजेट विनियोजना भएको छ । मंगलबार प्रदेशसभामा प्रस्तुत बजेटमा हेटौंडा–काठमाडौं सुरुङ मार्गका लागि ७५ करोड बजेट विनियोजन गरिएको हो । यो सुरुङ मार्ग संघीय सरकारको सह–लगानीमा निर्माण हुने जनाइएको छ । यस पटकको बजेटमा मेट्रो रेलका लागि समेत बजेट...
१ असार, हेटौंडा। बागमती प्रदेश सरकारले कोभिड–१९ को कारण बाबुआमा दुबैजना गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैँया सामजिक सुरक्षा भत्ता पाउने भएका छन्। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुतका क्रममा सो अभियानका लागि बजेट छुट्याएको बताएका हुन।त्यसैगरी अन्य कारणले...
१ असार, हेटौंडा । बागमती प्रदेशको आर्थिक बर्ष २०७८/०७९ को बजेटले स्वास्थ्य, कृषि, पूर्वाधार विकास र रोजगारीलाई प्राथमिकतामा राखेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट भाषण गर्दै यस्तो जानकारी दिएका हुन् । बजेट समाजवाद उन्मुख रहेको र यसले प्रदेश प्रादेशिक अर्थतन्त्रको उत्थान गर्ने जनाईएको छ । बजेटले कोभिड १९...
१ असार,पोखरा।गण्डकी प्रदेश सरकारले आव २०७८र७९ को वार्षिक बजेट भाषण सुरु भएको छ । प्रदेशसभामा मूख्यमन्त्री कृष्ण चन्द नेपाली पोखरेलले बजेट भाषण गर्दैछन् । बजेटले आगामी आर्थिक बर्षमा के विषयमा प्राथमिकतामा राखेको छ । विकास बजेट कति छ, कोरोना संक्रमण जोखिम न्यूनिकरण र यसले पारेको विभिन्न प्रभावलाई कसरी न्यूनिकरण गर्छ बजेटले, यसको...
१ असार, हेटौंडा। सोमबार देखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको मार्ग भिमफेदी-कुलेखानी सडक खण्डमा पहिरो खसेको छ। भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ देउराली र चिसापानी गढि बिचको सडक खण्डको माथिबाट रुख सहितको पहिरो खसेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन् । उक्त सडकखण्ड...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...















-1794097986.jpg)










