Email :- prastakhabar@gmail.com

राजनीति

नरोत्तम वैद्यबिरूद्ध दर्ता मुद्दा तत्काल फिर्ता लिन कांग्रेस बागमती प्रदेश संसदीय दलको माग

Congress-Sansadiya-Dal-1623672379.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्धा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको २०७८÷७९ को नीति तथा कार्यक्रमको...

सर्वोच्चले खारेज गरिदियो जनमोर्चा गण्डकी प्रदेश सदस्य थापाको पद

krishna-thapa-1623670099.jpg

३१ जेठ, हेटौंडा। सर्वोच्च अदालतको अन्तरिम आदेशमा पुनर्वहाली पछि पनि पार्टीले बर्खास्त गरेका राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सदस्य  कृष्ण थापाको प्रदेश सदस्यको पद सर्वोच्च अदालतले यस अघिको जेठ २३ गतेको अन्तरिम आदेशलाई  कार्यन्वयन गर्न नपर्ने देखिएको भन्दै खारेज गरिदिएको छ । सर्वोच्च अदालतका सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र...

प्रदेश पत्रकार महासंघसंग सहकार्य गर्ने मन्त्री पाण्डेको प्रतिबद्धता

Screenshot_20210614-12114-1623653631.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश महासंघ कार्यालय हेटौंडामा सोमबार भएको अन्तरक्रियामा मन्त्री पाण्डेले बागमती प्रदेश सरकार प्रदेश समितिसँग सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।...

नेता खनाल अस्वस्थ भएपछि नर्भिक अस्पतालमा भर्ना

Screenshot_20210614-11114-1623648249.jpg

३१ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता नेता झलनाथ खनाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उनी साेमबार बिहान काठमाडाैंकाे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे । कमजाेरी महसुस भएपछि चिकित्सककाे सल्लाहमा खनाललाई अस्पताल भर्ना गरिएकाे उनका  प्रेस संयाेजक कृष्ण भट्टराईले जानकारी दिए। यसअघि...

कांग्रेस पूर्व सांसद हरिभक्त अधिकारीको निधन

amfkdmgm1623637523-1623645808.jpg

३१ जेठ, हेटौंडा । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको ८० वर्षको उमेरमा निधन भएको छ ।  विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचाप लगायतका रोगले थलिएर ओछ्यानमा परेका अधिकारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा भर्ना गरिएको थियो ।  उनको आइतबार राति ११ बजे निधन...

पूर्वप्रधानमन्त्री एवं एमालेका नेता खनाल अस्पताल भर्ना

1596622017Jhalnath-Khanal-1623645324.jpg

३१ जेठ, हेटौंडा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । खनाललाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ । खनाललाई ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि अस्पताल लगिएको हो । खनाललाई यसअघि कोरोना भएको थियो ।...

असार १ गतेबाट मकवानपुरमा निषेधाज्ञा खुकुलो, तोकिएको पसल बिहान खुल्ने

20210516094725_IMG_0625-1623583728.JPG

३० जेठ, हेटौंडा । मकवानपुरमा बैशाख १९ गतेबाट लगाइदै आएको निषेधाज्ञा अब केही खुकुलो हुने भएको छ । आइतबार बसेको जिल्ला कोभिड १९ संकट  व्यवस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा स्वरुप परिवर्तन गरि थप एक साता ( असार ७) गते सम्म थप गरेको छ ।  स्वरुप परिवर्तन गरि थप गरिएको निषेधाज्ञामा मोबाइल पसल, मल, सुपरमार्केट,बैङ्क तथा  वित्तीय संस्था...

लागुऔषधसहित २ जना पक्राउ

20201016_194256-1623559920.jpg

३० जेठ, बारा । बाराको जीतपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साका २० वर्षीय शारुख खान मिया र २६ वर्षीय गयासुदिन मियाँ रहेका छन् । उनीहौलाई जीतपुर उपमहानगरपालिका-७ बाट लागुऔषधसहित पक्राउ  गरिएको हो । शारुखको साथबाट प्रहरीले बीआर २२ डि ४१४४ नम्बरको मोटरसाइकलसहित १०० एमएलको वनरेक्स २३० बोतल र गयासुदिनको साथबाट...

विप्लव नेकपा मकवानपुरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयोग

IMG_20210613_081328-1623551472.jpg

३० जेठ,हेटाैंडा। नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई स्वास्थ्य सामाग्री सहयाेग गरेका छ । शनिबार नेकपा मकवमापुर इन्चार्ज इन्द्रबहादुर परियार नयन, जिल्ला सेक्रेटरी राम घलान वाटरलगायतले महासंघ अध्यक्ष मणिराज गाैतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार