Email :- prastakhabar@gmail.com

राजनीति

सरकारी कर्मचारीको तलब बढ्यो

Screenshot_20210529-16154-1622293119.jpg

१५ जेठ,काठमाडौँ । सरकारले कर्मचारीको तलब बढाएको छ ।शनिवार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजारले बढाइएको घोषणा गरेका हुन् ।...

पत्रकार महासंघ सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचार

Screenshot_20210529-16154-1622293159.jpg

१५ जेठ,हेटौंडा। सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारहरुका लागि ७ लाखसम्मको दुर्घटना बिमा गर्ने भन्दै यसका लागि बिमा शुल्क सरकारले तिर्ने व्यवस्था मिलाइएको...

राष्ट्रपति भण्डारीद्वारा बजेट अध्यादेश जारी

20201215_175757-1622283208.jpg

१५ जेठ,हेटौंडा। राष्ट्रपति विद्यादेवी भण्डारीलेबजेट अध्यादेश जारी गरेकी छिन। राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत जारी गरेकी छन् । जारी गरिएको अध्यादेश राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति मार्फत जानकारी गराइएको छ।  राष्ट्रपति भण्डारीले...

गणतन्त्र स्थापनाको १३ बर्ष पुरा, जनतको जिवनमा भने खासै परिवर्तन आए

ganatantra_md6k8GJKDx-1622251904.jpg

१५ जेठ, हेटौंडा । आज गणतन्त्र दिवस । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १३ वर्ष पूरा भई १४ बर्ष लागेको छ । २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण दिवसका अवसरमा विशेष कार्यक्रम...

राष्ट्रपतिद्वारा ४ सय ३० को कैदीको कैद मिनाहा

Bidhya-2048x1113-1622248901.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले १४ औं गणतन्त्र दिवसको अवसरमा ४ सय ३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले ४ सय ३० कैदीलाई बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् ।  नेपालको संविधानको धारा २७६ अनुसार फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन २०७४...

नीतिहिन गठबन्धनः अराजनितिक झेली कामः प्रधानमन्त्री 

kp-4-1622203023.jpg

१४ जेठ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिहिन गठबन्धनको भर्याङ चढेर सरकार जान खोज्नु ‘अराजनितिक झेली’  भएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दलिय प्रणालीमा दलको अनुसासन भन्दा बाहिर गएर नीतिहिन गठबन्धन बनाई त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक झेली काम...

संसद् विघटन सम्बन्धी अर्को सुनुवाइ आइतबार 

supremecourtpostfilephoto-1622194992.jpg

१४ जेठ, हेटौंडा । आजबाट सुरु भएको संसद् विघटनसम्बन्धी मुद्धाको अर्को सुनुवाइ आइतबार हुने भएको छ ।  ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो । उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश...

शुक्रबार पनि मकवानपुरमा संक्रमित भन्दा निको हुने बढी

corona-fighter-1622195235.jpg

१४ जेठ, हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा २२० जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २२० जना शुक्रबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।  कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका १७६ ...

राष्ट्रिय सभा सदस्यमा देवकोटाले लिए सपथ 

Screenshot_20210528-15252-1622194911.jpg

१४ जेठ, हेटौंडा । राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले आज शुक्रबार राष्ट्रियसभाको सदस्यको रुपमा सपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रिय सभा सदस्यको रुपमा शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ दिलाएका हुन् ।  डा. देवकोटा ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेपाली कांग्रेस,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार