Email :- prastakhabar@gmail.com

राजनीति

हप्ताको एक दिन चीन, कतार र टर्कीमा हवाई उडान सुचारु गर्ने निर्णय

1559953289narrow-body-Nep-1622189461.jpg

१४ जेठ, हेटौंडा । सरकारले आगामी जेठ १८ गतेबाट हप्ताको एक दिन चीन, कतार र टर्कीमा हवाई उडान सुरु गर्ने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मन्त्रीपरिषद्को बैठकले ति देशहरुमा हप्तामा एक दिन हवाई उडान संञ्चान गर्न दिने गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्री ढकालले अत्यावश्यक भएका यात्रुको समस्या...

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

kp-sharma-oli-1-1622186600.jpg

१४ जेठ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक...

प्रधानन्यायाधीशद्वारा पाँच सदस्यीय संवैधानिक इजलास गठन

cholendrashamsher_rana_rX-1622186229.jpg

१४ जेठ, हेटौंडा । प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका छन् । प्रधानन्यायाधीश राणाले आफुसहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका हुन् । आजै संवैधानिक इजलासमा ११ रिटको...

ओली सत्ता जोगाउन केन्द्रित रहेको कांग्रेसको आरोप

nepalicongress-1596940066-1622120882.jpg

१३ जेठ, हेटौंडा । नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै कांग्रेसको तर्फबाट सरकारलाई दिएको १५ बुँदे ज्ञापन–पत्रलाई गम्भीरताका साथ लिन आग्रह गरेको छ ।  बिहीबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सरकार कोरोना भाइरसको रोकथाम, उपचार र राहतमा भन्दा पनि सत्ता मात्र जोगाउन लागिपरेको आरोप लगाएको छ...

एमालेले सोध्यो सुदूरपश्चिमका तीन मन्त्रीलाई स्पष्टीकरण

SAM_9984-1622120188.jpg

१३ जेठ, हेटौंडा । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई बिहीबार स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । प्रदेश सरकारमा रहेका एमाले नेताहरु...

संसद् विघटनका सबै रिट संवैधानिक अदालतले हेर्ने सर्वोच्चको आदेश

supremecourtpostfilephoto-1622118448.jpg

१३ जेठ, हेटौंडा । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले नियमित इजलासमा शुरु गर्न भनी दायर १९ रिट निवेदनलाई पनि संवैधानिक इजालमा पठाउने आदेश दिएको हो । सो आदेशसँगै उक्त विवादका ३० वटै रिट निवेदनमाथि ५ सदस्यीय...

संसद विघटनविरुद्ध परेका रिटमा आजबाट सुनुवाइ हुने 

supremecourtpostfilephoto-1622087801.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेका रिटमाथि आजबाट सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा परेका ३० मध्ये १९ रिटको आज पेशी तोकिएको छ । प्रधानमन्त्री ओलीको सिफारिशमा यही जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी...

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

Untitled-21622083364-1622084213.jpg

१३ जेठ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कोरोना र निमोनियालगायतबाट पीडित उनको आज निधन भएको पारिवारिक स्रोतले सेतोपाटीलाई बताएको छ । उनको काठमाडौंको निदान अस्पतालमा उपचार भइरहेको थियो । नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा प्रदेश प्रमुखमा नियुक्त...

रोटरी क्लबको निशुल्क खाना खुवाउने अभियान:८४ जनाले खाए खाना

Screenshot_20210526-15494-1622023761.jpg

१२ जेठ,हेटौंडा।हेटौंडामा रोटरी क्लब अफ मकवानपुरको समन्वयमा बुद्ध जयन्तीको अवसरमा आजबाट सुरु भएको निशुल्क खाना खुवाउने अभियानमा ८४ जनाले खाना खाएका छन।  कोरोना महामारी र जारी निषेधाज्ञामा दैनिक ज्यालादारी गर्ने मजदुरलाई लक्षित गरी रोटरी क्लब अफ मकवानपुरको समन्वमा आयोजना गरिएको निशुल्क खाना खुवाउने अभियानको पहिलो दिन ८४ जनाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार