२० जेठ, हेटौंडा । नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेस कर्णाली प्रदेशमा दुई मन्त्रालय लिएर सरकारमा जाने पक्का भएको हो । कांग्रेसले गत ३ वैशाखमा मुख्यमन्त्री पदमा महेन्द्रबहादुर शाहीलाई सघाएको थियो । कांग्रेसले विश्वासको मत दिएपछि उनी मुख्यमन्त्री बनेका थिए । कांग्रेस कर्णाली स्रोतका अनुसार...
२० जेठ, काठमाडौँ । देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित...
१९ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १३ र १८ मा न्युन आय भएका १ सय ६० घरपरिवारलाई खाद्य सामाग्री सहयोग गरेका छन् । नेता बानियाँले बुधबार कोरोना महामारी र निशेषाज्ञाका कारण श्रम गर्न नपाएर घरमै बसिरहेका हेटौंडा १३ ठूलोथली र...
१९ जेठ,हेटौंडा। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईको सहयोगामा प्राप्त पिपिई सेट हेटौंडा अस्पताललाई सहयोग गरिएको छ। बुधबार बिहान अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएईको सहयोगार्थमा तरुण दल नगर समितिको संयोजनमा पिपीई हस्तान्तरण गरिएको थियो । इनासका अध्यक्ष राम तामाङ सहित पदाधिकारीहरु र ग्लोबल आइसिसीको सहयोगमा ३५ थान...
१८ जेठ,काठमाडौं। विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ।कोरोना संक्रमण पुष्टि भएका थापाको उपचारको क्रममा निधन भएको हो ।करिब दुई हप्तादेखि कोरोना संक्रमित भई ललितपुरमा रहेको मेडिसिटिअस्पतालमा उपचार गराइरेका उनको मंगलबार दिउँसो निधन भएको हो ।...
१८ जेठ,हेटौंडा। उपेन्द्र यादव पक्षले जसपा साधारण सदस्य नरहनेगरी महन्थ ठाकुर र राजेन्द्र महतो सहित ४ जनालाई पार्टीबाट निष्कासन गरेको केही घण्ट नबित्दै महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको छ।उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको ठाकुर निकट नेता...
१८ जेठ,काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर सहित ४ नेता निष्कासनमा परेका छन। ठाकुर सहित ४ नेतालाई उपेन्द्र यादव पक्षले पार्टीबाट निष्कासन गरेको हो। पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरिएको...
१७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन्। सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । पाण्डेले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका थिए भने...
१७ जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी फाउन्डेसनलाई सहयोग स्वरूप ५० लाख दिने निर्णयबाट बागमती प्रदेश सरकार पछि हटेको छ । प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई ५० लाख सहयोग दिने निर्णय फिर्ता लिएको जानकारी गराएका हुन्...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...
२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...















-1794097986.jpg)










