Email :- prastakhabar@gmail.com

राजनीति

बजेटले जनमत प्रभावित गर्ने सरकारको दुरासय: कांग्रेस

Nk-1622460453.png

१७ जेठ, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा समावेश योजना र कार्यक्रमहरु जनमत प्रभावित गर्ने दुरासययुक्त रहेको निष्कर्ष निकालेको छ । कोभिड महामारीले अर्थतन्त्र र जनजीविका नराम्रोसंग प्रभावित भएको समयमा सरकारले भने निर्वाचन केन्द्रीत भएर जनमत प्रभावित गर्ने दुरासयका साथ सोही ढंगका योजना र कार्यक्रम बजेट वक्तव्यमा...

मकवानपुरमा सोमबार ११० संक्रमित थपिदा १४९ जना निको भए

corona_covid_1598622785-1622459662.jpg

१७ जेठ,हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ।स्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्याङ्क अनुसार आज १०० संक्रमित थपिदा १४९ जना कोरोना मुक्त भएका छन।  विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १४९ जना सोमबार संक्रमण मुक्त भएको  स्वास्थ्य कार्यलय...

लुम्बिनी प्रदेश राष्ट्रियसभा उप-निर्वाचन: कांग्रेसका उम्मेदवार पाण्डे निर्वाचित

Screenshot_20210531-16322-1622458322.jpg

१७ जेठ,हेटौंडा।उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले  ४१४० मत ल्याए भने खड्काले  ३५९४ मत पाए।  कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।आजको मतदानमा २९७ जनाले मतदान...

लुम्बिनी प्रदेश राष्ट्रियसभा उप-निर्वाचन: कांग्रेसका उम्मेदवार ५सय मतले अगाडी

Screenshot_20210531-16112-1622456983.jpg

१७ जेठ,दाङ। लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतगणना सकिएको छ।खसेको २१२ मध्ये १ मत बदर भएको थियो। २११ मतमध्ये विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका दृगनारायण पाण्डेले ११८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का ९३ मत पाएका छन्। यो मत परिणामलाई मतभारमा परिणत...

मकवानपुरका प्रजिअ भन्छन-कोरोनाको 'चेन ब्रेक गर्न सबैको सहयोग आवश्यक

20210509154741_IMG_0446-1622455819.JPG

१७ जेठ,हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले जिल्लामा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्यूनिकरणमा कोरोनाको चेन ब्रेक गर्न अपरिहार्य रहेको र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन।   सोमबार मकवानपुरका सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया  कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले कोरोना नियन्त्रण र दोस्रो...

काँग्रेसको क्रियाशील सदस्यताको विवरण बुझाउने म्याद पुनः थप

nepalicongress-1596940066-1622424558.jpg

१७ जेठ, हेटौंडा । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने समय पुनः थप गरेको छ ।  देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई सय सात स्थानमध्ये क्रियाशीलको विवरण इन्ट्री गर्न बाँकी रहेका एक सय ६ स्थानका लागि पुनः म्याद थपिएको हो ।  केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले...

हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु

corona-death-1-1620537162-1622386500.jpg

१६ जेठ, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत अर्का एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मकवानपुर गढी-३ देवीडाँडा बस्ने ६४ बर्षीय महिलाको आइतबार अपरान्ह उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई जेठ ९ गते पिसिआर पोजेटिभ देखिएको र स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा...

बागमती प्रदेशको प्रदेशसभा बैठक शोक प्रस्ताव पारित गर्दै सकियो

vlcsnap-2021-05-30-16h47m-1622376588.jpg

१६ जेठ, हेटौंडा । आइतबारबाट सुरु भएको बागमती प्रदेश सभाको बर्षे (बजेट) अधिवेशनको पहिलो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।  कोरोना संक्रमणका कारण निधन भएका दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो ।  बैठक भोली विहान ११ बजे बस्ने प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले...

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि आज पनि सुनुवाइ हुने

supremecourtpostfilephoto-1622341508.jpg

१६ जेठ, हेटौंडा । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । आजको सुनुवाइमा पनि कानुन व्यवसायीहरूले इजलासका न्यायाधीशमाथि प्रश्न उठाउने तयारी गरेका छन् । यसअघि शुक्रबार पनि इजलासका न्यायाधीशमाथि प्रश्न उठेको थियो । रिट निवेदकतर्फका कानुन व्यवसायी गोविन्द बन्दीले न्यायाधीश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार