Email :- prastakhabar@gmail.com

राजनीति

रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त, आजै सपथ लिने तयारी

Ram-Bahadur-Thapa-1618739257.jpg

५ बैशाख, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन्।  नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा  २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको...

गृहमन्त्री थापाको सांसदसँगै मन्त्री पद पनि गुम्यो

Home-Minister-Ram-Bahadur-1618721312.jpg

५ बैशाख, हेटौंडा । गृहमन्त्री रामबहादुर थापा ’बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ । संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरे सँगै उनको सांसद पद र मन्त्री पद गुमेको हो । नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभा अध्यक्ष...

कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्दै

2020-12-20_2020-07-01_Nep-1618720433.jpg

५ बैशाख, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने...

प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै 

Pradesh-shabhga-Prov-1-1618719250.jpg

५ बैशाख, हेटौंडा । प्रदेश १ को सातौं हिउँदे अधिवेशनको आठौं बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।  आज बस्ने बैठकमा मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी गरिएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।  प्रतिपक्षी दलहरुले अवरोध...

फ्लोर क्रस गर्ने तीनजना मूख्यमन्त्री शाहीबाट पुरस्कृत, मन्त्री बनाईए

Karnalee-1231618579025-16-1618718972.jpg

५ बैशाख, हेटौंडा । नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मन्त्री बन्नेहरुमा पार्टीको ह्वीप नमानि फ्लोर क्रस गर्दै मूख्यमन्त्री शाहीलाई विश्वासको मत दिनेहरु रहेका छन् ।  मूख्यमन्त्री शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि...

कर्णाली एमालेका तीन सांसद् पार्टीबाट निस्कासित

Karnalee-1231618579025-16-1618662688.jpg

४ बैशाख, हेटौंडा । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने तीन सांसदलाई साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्कासित गरेको छ । शनिबार बसेको प्रदेश कमिटीकोे बैठकले पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहर गर्दै माधवकुमार नेपाल र झलनाथ खनाल खेमाका...

शनिवार ७६८ संक्रमित थपिए, ५ को मृत्यु, २२६ संक्रमणमुक्त

nep-1618659052.jpg

४ बैशाख, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार नेपालमा कोरोना भाइरसका ७६८ नयाँ संक्रमित थपिएका छन् ।  पछिल्लो चौबीस घण्टामा पाँच हजार ३३३ जनाको पीसीआर परीक्षण र ६७१ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितसँगै नेपालमा...

मकवानपुर आइपुगे नयाँ सिडिओ

FB_IMG_1618562152749-1618632753.jpg

४ बैशाख,हेटौंडा। मकवानपुरमा सरुवा भएका  प्रमुख जिल्ला अधिकारी शुक्रबार आईपुगेका छन्।गृह मन्त्रालय रहेका भरतमणी पाण्डे मकवानपुर सरुवा भएका थिए । उनले शुक्रबार आफ्नो पदभार सम्हालेको प्रशासन कार्यालयले जनाएको छ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको गृह मन्त्रालय सरुवा भएपछि भण्डारी मकवानपुर आएका हुन्।भण्डारी...

प्रधानमन्त्री ओलीद्वारा आज सर्वदलीय बैठक आह्वान

22222222222-1618620625.jpg

४ बैशाख, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज शनिवार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाइएको छ ।  प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेका लागी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार