Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा एमाले माधव समूहका ३२ सांसद्लाई ओलि समुहले सोध्यो स्पष्टीकरण

madhav-nepal-jhalanath-kh-1618914484.jpg

७ बैशाख, हेटौंडा । नेकपा एमालेको ओलि समूहले नेता माधवकुमार नेपाल समूहका ३२ सांसद्लाई स्पष्टीकरण सोधेको छ । संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना सहित ३२ सांसद्लाई स्पष्टीकरण सोधेको हो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण पत्रमा नेपाल समूहका सांसदहरूलाई एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन...

हेटौंडाका शैक्षिक संस्था बैशाखभर बन्द रहने

20200621_203923-1618914462.jpg

७ बैशाख, हेटौंडा । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी विभिन्न निर्णयहरु गरेको छ ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा मंगलवार बसेको बैठकले गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आएका निर्णयहरूलाई...

इंग्लिस प्रिमियर लिग: बराबरीमा रोकियो लिभरपुल

20210420_090639-1618889110.jpg

७ बैशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । लिड्सको मैदानमा सुरुवाती गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्नु परेको हो । खेलको ३१ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, खेलको ८७ औं...

कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन

Nepali_Congress-1618882445.jpg

७ बैशाख, हेटौंडा । भदौमा १४औं महाधिवेशन गर्नुपर्ने बाध्यतामा रहेको नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण प्रविष्ट गर्नुपर्ने म्याद पुनः थप गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यहरुको विवरण केन्द्रमा पठाइसक्नुपर्ने उर्दी जारी गरेको हो ।  बैठकले सप्तरी, सिन्धुपाल्चोक, बारा...

अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आग्रह

parbat-gurung-1618881754.jpg

७ बैशाख, हेटौंडा । सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेशमा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । यस्तै मेला, महोत्सव, जात्रा, ब्रतबन्ध, मलामी, पर्व विवाह जस्ता धार्मिक अनुष्ठान तथा...

बैशाख मसान्त सम्म शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारको निर्णय

20210419_104843-161880882-1618878425.jpg

७ बैशाख, हेटौंडा । सरकारले कोभिड १९ संक्रमणकोे अत्याधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले शहरी क्षेत्र र भारतीय सिमा जोडिएका शहरका शैक्षिक सस्था, विद्याल , कलेज लगायतमा हुने भौतिक उपस्थिति सहितको पठन पाठनमा रोक लगाएको हो ।  संक्रामक रोग...

सरकारबाट संसदको चालु अधिवेशन अन्त्यको सिफारिस

20210419_104843-1618808824.jpg

६ बैशाख, हेटौंडा । सरकारले संसदको चालु अधिवेशन अन्त्य गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।...

मन्त्रिपरिषदबाट विद्यालय बन्दको निर्णय हुने सम्भावना

Mantri-parisad-1618805962.jpg

६ बैशाख, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै छ ।  आजको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथामबारे महत्वपूर्ण निर्णय लिने सम्भावना छ । कोरोना जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्दको निर्णय हुने सम्भावना प्रवल छ । सोमबार ११ बजे एमालेको केन्द्रीय समिति बैठक भएकोले प्रधानमन्त्रीले त्यसअघि नै मन्त्रिपरिषद्...

गृहमन्त्री रामबहादुर थापाले लिए सपथ

badal_RuXaaU3bEz-1618749824.jpg

५ बैशाख, हेटौंडा । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार मन्त्री थापाले सपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् । यसअघि ओली नेतृत्वको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार