Email :- prastakhabar@gmail.com

राजनीति

आज १५ औँ लोकतन्त्र दिवस 

177829295_926899451479576-1619241952.jpg

११ बैशाख, हेटौंडा । आज १५ औँ लोकतन्त्र दिवस, जनताले जितेको दिन । २०६२÷६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनताको हातमा दिएको दिनको रुपमा वैशाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।  तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)को संयुक्त आह्वानमा राजतन्त्रको अन्त्य गराउन उक्त दिनको महत्वपूर्ण...

ह्वीप उल्लंघन गर्ने नेकपा एमालेका सांसद निश्कासित

UML-Karnali-1619224182.jpg

११ बैशाख, हेटौंडा । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको हो । शुक्रबार बालुवाटारमा बसेको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै...

एमाले मकवानपुर इन्चार्ज:रानाको 'प्रमोसन' खतिवडाको 'डिमोसन'

rameshwar-1619176820.jpg

१० बैशाख, हेटौडा। यस अघि सह-इन्चार्ज रहेका रामेश्वर राना नेकपा मकवानपुर इन्चार्ज बन्न सफल भएका छन।  नेकपा एमालेले दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिका सदस्यरुको कार्यविभाजन गरे अनुरुप यस अघि इन्चार्ज रहेका प्रतिनिधिसभा सदस्य विरोध खतिवडालाई आउट गर्दै राना इन्चार्ज बनेका हुन।इन्चार्ज बनेका राना केपी ओली निकट मानिन्छन भने पदमुक्त...

बागमती प्रदेशमा एक बर्षमा २०३ प्रहरी कारवाहीमा, ६५१ पुरस्कृत

IMG_0163-1619164832.JPG

१० बैशाख, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले पछिल्लो एक बर्षमा २ सय ३ प्रहरी कर्मचारीलाई कारवाही गरेको जनाएको छ ।  प्रहरी आचारण विपरित काम गर्ने २ सय ३ प्रहरी कर्मचारीलाई कारवाही गरेको शुक्रबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) बसन्तकुमार लामाले जानकारी दिएका हुन् । उनले चालु आर्थिक बर्ष २०७७...

रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा जेठ ६ गते निर्वाचन हुने

rasteya-sava-1619135883.jpg

१० बैशाख, हेटौंडा । राष्ट्रिय सभामा रिक्त भएको पदमा जेठ ६ गते निर्वाचन हुने भएको छ । वाग्मती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा बादलको रिक्त पदमा जेठ ६ गते निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा त्यसको ३५ दिनभित्र सरकारले...

प्रधानमन्त्रीलाई मुख छाडेपछि एमाले कार्यालयबाटै खड्का पक्राउ

Balikaa-1619074084.png

९ बैशाख, काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गाली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ‘मुख छाडेको’ आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ९एसपी० रमेश बस्नेतले...

प्रहरी निरीक्षक थापा सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा

FB_IMG_1619018395365-1619018334.jpg

८ बैशाख, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक रोशन थापा  सर्वोत्कृष्ट प्रहरी प्रदेश घोषणा भएका छन् ।  कार्यसम्पादन मुल्याङकनको आधारमा थापा चैत महिनाको सर्वोत्कृष्ट प्रहरी प्रदेश घोषणा गरिएको हो । थापाले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक ढंगबाट सम्पादन गर्दै टेलिभिजन कार्यक्रम निर्माण,...

ओली-नेपालबीचको वार्ता सकियो

175900061_461623811813144-1619016992.jpg

८ बैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ता सकिएको छ । काठमाडौंको मेरियट होटल उनीहरुबीच बुधबार साँझ साढे पाँच बजेदेखि साढे दुई घण्टा छलफल भएको छ। छलफलपछि बाहिरिने क्रममा नेता नेपालले आफू पक्षका साथीहरुसँग छलफल गरेर मात्र प्रतिक्रिया दिने...

बागमती प्रदेश लोकसेवाको परीक्षा स्थगित

FB_IMG_1618974416755-1618974551.jpg

८ बैशाख,हेटौंडा। बागमती प्रदेश लोकसेवा आयोगले आगामी १७ र १८ गतेका लागि तोकोको परीक्षा  स्थगन गरेको छ।  प्रदेश लोकसेवा आयोग परीक्षा संचालन शाखाका निमित्त सचिव भोला दाहालद्वारा जारी सूचनामा बैशाख १८ र १८ गतेका दिन खुला/समावेशी एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन /लेखा समुह ,सहायकस्तरको चौथो/सह-लेखापाल पदको दोस्रो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
फरार भएका दुई जना कैदी पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1794186126.jpg

२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...

आज गाई तिहार मनाइँदै
gai.jpg-1-1794185757.jpg

२३ कार्तिक, हेटौंडा । आज घरघरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

थप समाचार