७ साउन,हेटौँडा । बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र मन्त्रालयका सचिब शिव कुमार वाग्ले विच करार सम्झौता भएको छ । आर्थिक वर्ष २०७७।७८ का लागि मन्त्री नेपाल र सचिव वाग्ले विच कामका विषयमा करार सम्झौता गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै मन्त्री नेपाल र सचिव वाग्ले विच सम्झौता पत्रमा...
६ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।...
६ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन नसक्दा यातायात सुचारू हुन सकेको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ईन्जिनियर शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उहाँले जानकारी दिए । सोमबार बिहान...
२१ असार, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको जनाईएको छ । आइतबार बिहान आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका-१ अम्बाथानमा रहेको मुहान क्षेत्र नजिकको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी...
१० असार, हेटौंडा । हेटौंडा-काठमाडौं छोटो दुरीको सडक अझै सुचारू हुन नसकेको प्रहरीले जनाएको छ । यो सडकको भीमफेदी देखि कुलेखानीसम्मका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक सुचारू गराउने प्रयास भईरहेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए । ३ दिनदेखि सडक अवरुद्ध...
७ असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर महादेव मन्दिरमा तटबन्धसंगै बृक्षारोपणको काम भएको छ । मन्दिर क्षेत्रलाई कर्राखोलाबाट जोगाउन ग्याभिन जालीसंगै बृक्षारोपण गरिको हो। राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको ५७ लाख ६० हजार र स्थानीय श्रमदानसहित ६२ लाख ८७ हजार १ सय ८० रूपैयाँको लागतमा तटबन्ध एवं बृक्षारोपणको...
५ असार,हेटौँडा । हेटौंडा–११ नवलपुर र हेटौंडा–३ बसामाडी जोड्न बनाइएको मितेरी पुलको उदघाटन भएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शुक्रबार उक्त पुलको उदघाटन गरेका छन । ६ मिटर लम्बाई र ४ मिटर चौडाइ रहेको पक्की पुल १३ लाख रुपैयाँमा निर्माण भएको पुल निमार्ण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर गोलेले बताएका छन...
४ असार, हेटौंडा । काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी-कुलेखानी सडक खण्ड अन्तर्गत २ ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । भिमफेदी गाउँपालिका ६ गढी र जुरिखेतनजिक लेदो माटोसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले जनाएका छन् । रातिदेखि परेको बर्षाका कारण...
२१ जेठ, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९को त्रिवेणीपथ अन्तर्गत सडकको स्ल्याव ढलान बुधबारबाट सुरु भएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार कार्यालयको ५० लाख सहयोगमा ३ मिटरमात्र स्ल्याब ढलान गरिएको बाटोको दायाँबायाँ दुईदुई मिटर बिस्तार गरी ढलान सुरु गरिएको त्रिवेणी टोल विकास समितिका रामबहादुर थापाले जानकारी दिएका...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...

























