१ कार्तिक,दुधिअवा। रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर-१० मा रहेको प्रहरीचौकी दुधिअवाको हाताभित्र स्थानिय खरेल दम्पतिले मन्दिर निर्माण गरिदिएका छन। स्थानिय गोबिन्द खरेल र उनकी श्रीमती लक्ष्मी खरेलले निजि लगानीमा प्रहरी चौकी हाताभित्र दुर्गा मन्दिरको निर्माण गरेका हुन। निर्माण गरिदिएको उक्त मन्दिरको रौतहट प्रहरी...
२३ असोज,हेटौँडा । बहुचर्चित भिमफेदी-कुलेखानी सुरुङमार्ग बनाउन बागमती प्रदेशको राजधानी हेटौँडामा कार्यालय स्थापना गरिएको छ। शुक्रबार दिउँसो हेटौँडा-१ मा रहेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा स्थापना गरिएको पोष्ट बहादुर बोगटी सुरुङमार्ग(भिमफेदी-कुलेखानी) सडक आयोजना कार्यालयको उदघाटन गरिएको हो।उक्त...
१९ असोज, हेटौंडा । मकवानपुरका तरुण नेता विकेशलाल श्रेष्ठको पहलमा हेटौंडा–१ भैरवडाँडाका पाण्डु विकले नयाँ घर पाएका छन् । जिर्ण घरमा कष्टपूर्ण ढंगले बस्दै आएका विकको घर निर्माणका लागि श्रेष्ठले पहल गरेका थिए । शौचालयसहित २ कोेठे पक्कि घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं...
१२ असोज, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ पहिरोका कारण विभिन्न स्थानमा छियाछिया भएको छ । पछिल्लो समय परेको अविरल बर्षाका कारण कान्तिलोकपथ छियाछिया भएको हो । मकवानपुरको मकवानपुरगढी–२ शिखरकटेरीदेखिमाथि बकैयागाउँपालिका-१२ ठिंगनसम्म दर्जनौं स्थानमा पहिरो गएको छ भने सडक आधासम्म भासिएको छ । ठूला ठूला...
११ असोज, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सिस्नेरी सडकमा ठूलो पहिरो गएको छ । पहिरो जाँदा सडक अवरुद्ध रहेको छ । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीको भाल्टार क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर एवं सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए । पहिरो गएको क्षेत्रको...
३१ भदौ, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो क्षेत्रमा मंगलबार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुंगामा एकतर्फी सडक खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । पहिरो पन्छाएसँगै सवारी आवागमन शुरु भएको जनाइएको छ । थप पहिरो...
२६ भदौ, चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको चारकिलो नजिक पहिरो खस्दा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान १०ः३० बजे सडक एकतर्फी सञ्चालनमा आएको हो मुग्लिनतर्फ चारकिलो नजिकै पहिरो खसेको थियो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख...
३१ साउन, हेटौंडा । पहिरोका कारण अवरुद्ध त्रिभुवन राजपथ सुचारू भएको छ ।सडकमा खसेको पहिरो सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको हो । सडक सुचारु भएपछि रोकिएका सवारी शुक्रबार साँझबाट गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । मकवानपुरको थाहा नगरपालिका–१२...
१७ साउन, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रक्षादेवी मन्दिरमा शनिवार पाथीभरा माताको मूती स्थापना गरिएको छ । हेटौडा–७ निवासी दलबहादुर खड्का र जानुका खडकाको सहयोगमा पाथीभरा माताको मूर्ती स्थापना गरिएको हो । हेटौडा –६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश बानियाँको...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


























