Email :- prastakhabar@gmail.com

विकास

चौघडामा कालोपत्रे उक्किएपछि बालुवा छरियो

Sadak1-1532084351.jpg

४ साउन, हेटौँडा । कालोपत्रे गरेको भोलिपल्टै उक्किएको गुनासो आएको हेटौँडा–६ स्थित चौघडा रंगशाला सडकमा निर्माण कम्पनी शुभेच्छा निर्माण सेवाले बालुवा छरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । कालोपत्रे गरेको सडकमा हात्तिलेटदेखि चौघडासम्म दर्जनौं स्थानमा कालोपत्रे उक्किएपछि विहिबार साँझ बालुवा छरेको हो ।  बुधबार गरेको कालोपत्रे...

कमसल कालोपत्रेको हात्तिलेटबासीबाट खबरदारी

Kalopatre-1531659209.jpg

३१ असार, हेटौँडा । कमसल कालोपत्रे गरेको भन्दै हेटौँडा–६ हात्तिलेटका स्थानीयले खबरदारी गरेका छन् । उनीहरुले कमसल गरेको कालोपत्रे हटाएर नयाँ गर्नुपर्ने भन्दै खबरदारी गरेका हुन् ।  आइतबार हात्तिलेट पुगेका हेटौँडाका सञ्चारकर्मीहरुसंग उनीहरुले कमसल कालोपत्रे गर्ने ठेकेदारलाई सम्बन्धित निकायले कारवाही गर्नुपर्ने र काम गुणस्तरीय...

हात्तिलेटमा कालोपत्रे गरेको भोलिपल्टै उक्किएपछि स्थानीय आक्रोशित (भिडियोसहित)

Pich-1531559382.jpg

३० असार, हेटौँडा । समय छँदा काम गर्न नआएको निर्माण व्यवसायीले केही दिन अघिबाट शुरु गरेको कालोपत्रे उक्किएपछि हेटौँडा–६ हात्तिलेटका स्थानीय आक्रोशित भएका छन् ।  चौघडा–रंगशाला सडक अन्तरगत शुक्रबार साँझ गरेको हात्तिलेट क्षेत्रको कालोपत्रे शनिबार उक्किन थालेपछि स्थानीय आक्रोशित भएका हुन् । उनीहरुले गुणस्तरीय काम गर्नुपर्ने भन्दै...

सडक नबनाउने ठेकेदारलाई कारवाही गर्न ६ नम्बर वडाको माग

Sadak-Chaugada-1530105100.JPG

१३ असार, हेटौँडा । सडक निर्माणको ठेक्का लिई काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार) लाई कारवाहीको माग गर्दै हेटौँडा ६ नम्बर वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्राचार गरेको छ । वडा कार्यालयले सडक बोर्ड अन्तरगत प्राप्त बजेटबाट निर्माण गर्नुपर्ने हेटौँडा–६ चौघडादेखि रंगशालासम्मको कालोपत्रे नगरेको भन्दै ठेकेदारलाई...

हेटौँडाको २०७५/०७६ का लागि अनुमानित वजेट १ अर्ब ६३ करोड चार लाख ५७ हजार  

nagar-sabha-1529856067.jpg

  १० असार, हेटौँडा ।  हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि  वार्षिक वजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले तेश्रो नगरसभा मार्फत २०७५/०७६ को लागि  वार्षिक वजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।  प्रस्तुत गरिएको बजेटमा आर्थिक वर्ष २०७५/०७६ को कुल...

हेटौँडामा मकवानपुर साझा यातायात संचालन हुने

Bus-1528983854.jpg

३१ जेठ, हेटौँडा । असार २ गतेबाट हेटौडामा मकवानपुर साझा यातायात सञ्चालनमा आउने भएको छ । मकवानपुर साझा यातायात प्रालिले आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  प्रालिका अध्यक्ष भेष खड्गीले असार २ गतेबाट हेटौडाको बुद्वचोकलाई केन्द्र बनाएर ११ वटा बस ३ रुटमा सञ्चालन हुन लागेको बताए । व्यवसायीहरुले सर्वसाधारणलाई सहज र...

बानियाँद्वारा खानेपानी योजना उद्घाटन

Khaanepani-1527951500.jpg

१९ जेठ, हेटौँडा । हेटौँडा–१८ बडकुलेमा रहेको मौडी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा निर्माण गरिएको खानेपानी योजनाको प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् ।  कार्यक्रममा बोल्दै बानियाँले जीवनको लागि स्वच्छ पानीको आवश्यकता पर्ने भएकाले पानीको उचित सदुपयोग गर्नु पर्नेमा जोड दिए । प्रदेश नम्बर ३ का...

थाहा–४ मा डकर्मी तालिम सकियो

3-1527695099.jpg

१६ जेठ, हेटौँडा । जिल्ला कार्यान्वयन ईकाई मकवानपुरको आयोजनामा भएको शहरी डकर्मी तालिम सम्पन्न भएको छ । ७ दिने तालिमको बुधबार समापन भएको हो । वडा अध्यक्ष नारायण लामाको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका प्रशासन प्रमुख अनिल लामिछाने, इन्जिनियर अर्जुन घिमिरे, सन्तोष लम्साल लगायतले मन्तव्य व्यक्त गरेका थिए । ३० जनाको सहभागिता...

राजदमारमा मोटर बाटोको सार्वजनिक सुनुवाइ

Chhatiwan-1527420816.jpg

१३ जेठ, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको ५ नम्बर वडाको भित्रीस्वारा दहिदमार हुँदै कर्मचुरी मोटरबाटोको आइतबार सार्वजनिक सुनुवाइ गरिएको छ । बकैया–५ राजदमारमा रहेको वडा कार्यलयमा ५० लाख लागतमा निर्मित भित्रीस्वारा दहिदमार कर्मचुली सडक आयोजनाको सार्वजनिक सुनुवाइ गरिएको हो ।  सार्वजनिक सुनुवाइको बकैया ५ का वडा अध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार