Email :- prastakhabar@gmail.com

समाज

कुष्माण्डको मकर मेलाको आयव्यय सार्वजनिक

Kusmanda-1520084666.jpg

१९ फागुन, हेटौँडा । कुष्माड सरोबर त्रिबेणी धाम बिकास समितिले माघ महिनाको मकर मेलाको आय ब्यय बिबरण सार्बजनिक गरेको छ । मकर मेलाबाट ७ लाख १५ हजार रुपैया आम्दानी र १ लाख २९ हजार ७ सय १५ खर्च भएको छ । यो मकर मेलाबाट समितिले ५ लाख १० हजार रकम बचत भएको समितिका कोषाध्यक्ष मणीप्रसाद सुबेदीले जानकारी दिनुभयो । मेलामा प्रसाद मार्फत १५ हजार ३ सय ९५...

जिल्ला युवा समितिको अन्तरक्रिया सम्पन्न

Jill-Yuwa-Samiti-1520083123.jpg

१९ फागुन, हेटौँडा । राष्ट्रिय युवा परिषद स्थापना दिवसको अवसरमा जिल्ला युवा समिति मकवानपुरले अन्तरक्रिया गरेको छ । समितिले युवाका मुद्धा तथा युवा लक्षित कार्यक्रम बारे मकवानपुरका संचारकर्मीहरुसंग अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोल्दै समितिका अध्यक्ष सन्तोष चौलागाईले आफुहरुले करिव २ बर्षको छोटो अवधिमा समितिले गरेको कामबारे...

बनस्पती घटनामा संलग्न ११ जनालाई सार्वजनिक मुद्धा

D-Police-1506340151-1520052948.JPG

१९ फागुन , हेटौँडा । फागुन १७ गते बिहिबार राति होलीेको दिन हेटौँडा १३ बनस्पती चोकमा रहेको सामुदायिक प्रहरी सेवा उप केन्द्र तोडफोड गर्ने प्रहरीसंग भएको झडपका संलग्न भई प्रक्राउ पर्ने ११ जनालाई सार्वजनिक मुद्धा चलाई ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रक्राउ परेका हेटौँडा...

प्रहरी र स्थानीयबीच झडप

Jhadap-1519920561.jpg

१७ फागुन, हेटौंडा । हेटौंडा–१३ बनस्पतिमा अहिले प्रहरी र स्थानीय युवाबीच झडप भएको छ । युवा समूहबीच भएको झगडा नियन्त्रण गर्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि सशस्त्र र जिल्लाबाट थप टोली गएको जानकारी प्राप्त भएको छ । झडपका...

होलीमा ४१ मोटरसाईकल कार्वाहीमा

received_1181684935300134-1519910841.jpg

१७ फागुन, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले होलीको समयमा नियम विपरित गलत कृयकलाप गरेको भन्दै प्रहरीले ४१ वटा मोटरसाइकल , एउटा अटो र ३० जनालाई पक्राउ गरेको छ । प्रहरीले होलिको समयमा हेल्मेट नलगाउने, तीन जना चढ्ने, आवस्यक कागजपत्र नभएक र मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको अवस्थामा ४१ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाएको छ...

हेटौँडा–६ मा दक्षिणकाली माई मन्दिर निर्माण

mandir-pic-1519910236.jpg

१७ फागुन, हेटौँडा । हेटौडा–६ पन्ध्र विगाहमा करिब ४ लाखको लागतमा दक्षिणकाली माइ मन्दिर निर्माण सम्पन्न भएको छ । दक्षिणकाली माई मन्दिर निर्माण उपभोक्ता समिति हेटौडा–६ रामनगर, पन्ध्र विगाहको सक्रियतामा मन्दिर निर्माण भएको हो । मन्दिर निर्माणको लागि हेटौडा उपमहानगर पालिका वडा नं ६ बाट रु ४० हजार नगद सहयोग प्राप्त भएको थियो भने बाँकी...

विरगञ्जमा प्रहरी कार्यालय नजिकै व्यापारीमाथी गोली प्रहार

goli-prahar-1519874318.jpg

१७ फागुन, विरगञ्ज। विरगञ्जमा बुधबार राती अज्ञात हतियारधारीले गोली प्रहार गर्दा एक व्यापारी गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नजिर्कै हतियारधारी समुहले राती साढे नौं बजेको समयमा गोली प्रहार गर्दा एक व्यापारी गम्भिर घाइते भएका हुन । घाईत हुनेमा धागोको कारोवार गर्ने विरगञ्ज महानगरपालिका वडा नम्बर १३ रानीघाट निवासी ३२...

बानियाँद्वारा डेढ लाखको छात्रबृत्ति

Photo-Donation-1519883145.JPG

१७ फागुन, हेटौँडा । नेपाली काँग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता तथा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले १ लाख ५० हजार रुपैंया सहयोग गरेका छन् । आफ्ना स्वर्गीय पिता छेमबहादुर बानियाँको स्मृतिमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि सो रकम सहयोग गरेका हुन् । २७ जना विद्यार्थीको वार्षिक छात्रबृत्ति रकम बस्तिपुरमा...

मकवानपुरमा ३ सय २३ प्रहरी परिचालन

Checking-1519871450.jpg

१७ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले रंगको पर्व फागु पूर्णिमा अर्थातमा हुन सक्ने गलत क्रियाकलाप रोक्न विहिबार ३ सय २३ जना सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । प्रहरीले अन्य दिनको तुलनामा बढि संख्यामा प्रहरीलाई चेकजाँच र गस्तिमा परिचालन गर्ने भएको हो ।  होलीका लागि विशेष सुरक्षा रणनीति तयार गर्दै प्रहरीले जिल्लाभर ३ सय २३ जना...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार