Email :- prastakhabar@gmail.com

समाज

७० हजार शिव लिंग निर्माण

2017-12-22-20-55-05-1-1513955520.png

७ पुस, हेटौंडा । हेटौंडा–९ कुष्माण्ड सरोवरमा त्रिवेणीधाममा जारी सवालाख महाशिविलिंग निर्माण महायज्ञमा शुक्रबारसम्म ७० हजार शिवलिंग निर्माण सम्पन्न भएको छ ।  गुप्तेश्वर क्षेत्र विकास कोष, हेटौंडा १२ तथा शिव सेना नेपाल मकवानपुरको संयुक्त आयोजनामा भएको महायज्ञमा १० लाख दीप संकलन भएको छ । दैनिक भक्तजनहरुको सहभागितामा वृद्धि भइरहेको...

मकवानपुरमा म्यादीलाई विदाई

bidhai-1513942927.jpg

७ पुस, हेटौँडा । मकवानपुरमा मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश  सभा निर्वाचनका लागि नियुक्त गरिएका म्यादी प्रहरीलाई शुक्रबार विदाई गरिएको छ । ५५ दिनका लागि निर्वाचन सुरक्षाका लागि नियुक्त गरिएका १ हजार ३ सय १७ जनालाई जिल्ला प्रहरी कार्यालयसहित विभिन्न प्रहरी  इकाईबाट विदाई गरिएको हो । उनीहरुलाई एक दिने अनुशिक्षण कक्षा...

युवा समितिद्वारा ५ लाख सहयोग

Udem-1513941225.jpg

७ पुस, हेटौँडा । जिल्ला युवा समिति मकवानपुरले हेटौँडा–१९ बसामाडिमा रहेको भित्रि बासुदेव कुखुरापालन समूहलाई आर्थिक सहयोग गरेको छ । समितिको ‘एक वडा, १० युवा, एक उद्यम’ कार्यक्रम अन्तरगत ५ लाख रुपैँया निव्र्याजी ऋण सहयोग हस्तान्तरण गरिएको हो ।  समितिका जिल्ला अध्यक्ष सन्तोष चौलागाईले ५ लाख रुपैँयाको चेक समूहका अध्यक्ष सानुकान्छा...

मेलान मकवानपुरको अध्यक्षमा पुनः चौलागाई

Melan-Makwanpur-1513861056.jpg

६ पुस, हेटौंडा । मेडिकल ल्यावरेटोरी एशोसियसन अफ नेपाल (मेलान) मकवानपुरको अध्यक्षमा पुनः उत्सव चौलागाई चयन भएका छन् ।  मेलानको हेटौँडामा विहिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट चौलागाईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मेलाको उपाध्यक्षमा राजकुमार इटेनी, सचिव सिन्दप निर्मल, कोषाध्यक्ष सुवास श्रेष्ठ र...

गौरीशंकर को  जन्मोत्सव तथा अभिभावक दिवस  सम्पन्न 

gauri-sankhar-1513783288.jpg

५ पुस, निजगढ । बाराको निजगढ ६ मा रहेको  गौरी शंकर मा वि को   ४४ औं जन्मोत्सव तथा अभिभावक दिवस  बुधबार  विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ प्रसाद गौतमको सभाध्यक्षता सम्पन्न  कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश खनाल प्रमुख आतिथ्यता रहेको थियो भने उप मेयर निजगढ नगरपालिका लिला देवि...

एसईई परीक्षा चैत ८ गतेदेखि  (परीक्षा तालिकासहित) 

see-routine-1513777293.jpg

५ पुष, हेटौँडा । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसईई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले चैत ८ गते परिक्षा गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । एसईई परिक्षा बिहान ८ बजे देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन चैत ८ गते...

हेटौँडा जेसिजको अध्यक्षमा रवि

Rabi-1513750596.jpg

५ पुस, हेटौँडा । हेटौँडा जेसिजको अध्यक्षमा रवि नेपाल निर्वाचित भएका छन् ।  अन्तिम मत परिणाम अनुसार १ सय ६ मत खसेकोमा नेपालले ७० मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी विज्ञान रिमालले ३६ मत प्राप्त गरेको निर्वाचन आयुक्त सिनेटर धर्मराज बानीयाले बताए । त्यसैगरी कार्यकारी उपाध्यक्षमा राजदेब बानियाँ र सुधिर दाहाल विजयी भएका छन् ।...

वीरगञ्जमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी

25589706_1491585654260073-1513742361.jpg

५ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– १४ पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।  बिहान सवा ६ बजेबाट उद्योगमा सुरु भएको स्थानियले बताएका छन ।  आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि घटनास्थलमा पुगेको  वीरगञ्ज  महानगरपालिकाको एउटा दमकल समेत जलेको बताईएको छ । दमकलमा भएको...

मकवानपुरमा गाँजा र बन्दुक बरामद

Gun-1513689104.jpg

४ पुस, हेटौँडा । वडा प्रहरी कार्यालय, हेटौँडा बाट प्रहरी निरीक्षक शिवराज बुढाथोकीको कमाण्डमा खटि गएको प्रहरी टोलीले मकवानपुरगढी गाउपालिका वडा नम्बर ४ कुसुमटार जंगलबाट ६२ वर्षिय  राम बहादुर गोलेलाई लोड गरिएको भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।  गस्तिका क्रममा प्रहरीले गोलेलाई भरुवा बन्दुक बोकी हिडि रहेको अवस्थामा पक्राउ गरिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार