Email :- prastakhabar@gmail.com

समाज

२५ मिटरको काम तत्काल स्थगित गर्ने प्रधानमन्त्रीको अाश्वासन

FB_IMG_1484312108338-1484313036.jpg

२९ पुस, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले हेटौंडामा शुरू भएको २५ मिटर विस्तारको काम तत्काल स्थगित गर्ने अाश्वासन दिएका छन् । मकवानपुर उद्योग बाणिज्य संघको टोलीले शुक्रबार साँझ बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले २५ मिटर विस्तारको काम तत्काल स्थगित गराउने अाश्वासन दिएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

महायज्ञमा १३ लाख २३ हजार संकलन

२९ पुस, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको पाँचौ दिनसम्ममा १३ लाख २३ हजार १ सय ७८ रुपैँया संकलन भएको छ । महायज्ञमा शुक्रबार ३ लाख ७३ हजार नगद र कलश विक्रिबाट २ लाख आम्दानी भएको छ । महायज्ञमा हेटौँडा–२५ का टिकाराम बानियाँले १० हजार १५ रुपैँया, निरु श्रेष्ठले १० हजार १ सय ५...

उच्च अदालतमा ८० न्यायाधीश नियुक्त (नामावलीसहित)

Nyaa-Parisad-1484289515.jpg

२९ पुस, काठमाण्डौं । न्यायपरिषदले उच्च अदालतका लागि विभिन्न क्षेत्रबाट ८० जना न्यायाधिशको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश सुशिला कार्कीको अध्यक्षतामा बसेको परिषद बैठकले कानून, सरकारी वकिल र न्याय प्रशासनको विशिष्ठ श्रेणीमा रहेकाहरुमध्येबाट ५ जना, हालका जिल्ला न्यायाधीशहरुबाट ३४ जना, यसअघि नै पुनरावेदन अदालतहरुबाट अवकाश पाएका...

टिष्टुङको गाउँ परिषद सम्पन्न

FB_IMG_1484225316645-1484226286.jpg

२८ पुस, हेटौंडा । उतरी मकवानपुरमा रहेको टिष्टुङ गाविसको २६ अौं गाउँ परिषद सम्पन्न भएको छ । परिषदमा गाविस सचिव राजेन्द्रप्रसाद चौलागाईंले चालू अाव २०७३/०७४ को १ करोड ९८ लाख ५७ हजार १ सय ८४ रूपैयाँको संसोधित र अाव ०७४/०७५ का लागि १ करोड ६१ लाख ४९ हजार ५ सय ४ रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए । जिल्ला विकास समितिका योजना अधिकृत किसान...

दोभानचौर महायज्ञमा ७ लाख ५० हजार संकलन

२८ पुस, हेटौंडा । हेटौंडा-२५ दोभानचौरमा कमला अाधारभुत विद्यालयको भौतिक पूर्वाधार विकासका लागि भईरहेको महायज्ञमा चौथो दिन २ लाख ५० हजार रूपैयाँ संकलन भएको छ । महायज्ञमा चौथो दिनसम्ममा ७ लाख ५० हजार रूपैयाँ संकलन भएको छ । बिहिवार हेटौंडा-२५ का दिलबहादुर/ सोमबहादुर र सिताराम सुवेदीबाट संयुक्त रूपमा १ लाख १ सय ११ रूपैयाँ, कृतिबहादुर...

५ सामुदायिक वनमा सालकसम्बन्धी होर्डिङ बोर्ड

Salak-Board-1484219662.jpg

सालकसम्बन्धी सचेतनामुलक होर्डिङ बोर्ड राख्दै रानी वनका उपभोक्ता केदार अधिकारी । २८ पुस, हेटौँडा । मकवानपुरका ५ सामुदायिक वनमा सालक संरक्षणसम्बन्धी सचेतनामुलक होर्डिङ बोर्ड राखिएको छ । चितवनमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा होर्डिङ बोर्ड राखिएको हो । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन, चुच्चेखोलामा रहेको...

माघे संक्रान्तिमा २८ हल गोरु जुध्ने

goru-judhai-1484207500.jpg

२८ पुस, काठमाडौं । यसपटकको माघे संक्रान्तिमा नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा गरी २८ हल गोरु जुधाइने भएको छ । नुवाकोट र रसुवामा बर्सेनि माघे संक्रान्तिका दिन हुने 'बुलफाइट'बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो । रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा १८ र...

मुआव्जा र समय दिएर २५ मिटर सडक विस्तार गर्न आग्रह

२७ पुस, हेटौंडा । नेपाल बसोवास संरक्षण मञ्च मकवानपुरले हेटौँडामा कोणसभा गर्दै उचित मुआव्जा र प्रशस्त समय दिएर मात्र  २५ मीटर सडक विस्तार गर्न सरकार समक्ष आग्रह गरेको छ । सरकारकै नीति नियम अनुसार घरबहाल कर तिरिएको, नगरपालिका संग अनुमति लिएर मात्र घर निर्माण गरिएको बताउँदै बसोवार संरक्षण मञ्चका अध्यक्ष कमलचन्द्र सुमनले उचित मुआव्जा र...

 ५ हजार घरबहाल उपभोक्ताको व्यवस्थापन गर्न माग

२७ पुस, हेटौंडा । नेपाल घरबहाल उपभोक्ता संघ मकवानपुरले कुनै व्यवस्थापन विना गर्न लागेको भन्दै सडक विस्तारको विरोध गरेको छ । संघले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि सयौंं व्यवसायीको व्यवस्थापन सम्बन्धी कुनै योजना विना एक्कासी विस्तारको काम थालेको भन्दै विरोध गरेको हो ।  पत्रकार सम्मेलनमा बोल्दै संघ मकवानपुरका अध्यक्ष एवम्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार