Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा २ हजार बालबालिका पोलियो खोपबाट बन्चित

Polio-1482397874.jpg

७ पुस, हेटौँडा । मकवानपुरका करिव २ हजार बालबालिका मासिक पोलियो खोप लगाउनबाट बन्चित भईरहेका छन् । खोप लगाउन मासिक रुपमा स्वास्थ्य संस्था पुग्ने गरेका करिव २ हजार बालबालिका पोलियो खोप नलगाई फर्कने गरेका हुन् ।  स्वास्थ्य संस्थाहरुले जिल्लामा पोलियो खोप नरहेको जानकारी दिने गरेको खोप लगाउन पुगेका आमाहरुले गुनासो गरेका छन् । दुई महिना...

लक्षित वर्ग बजेट जथाभावी खर्चिएको हाँडिखोलाबासीको गुनासो

15621910_1021077931477533-1482392625.jpg

७ पुस, हेटौँडा । हाँडीखोलाका बासिन्दाले गाविस कार्यालयबाट बिनियोजन हुने लक्षित वर्गको बजेट जथाभावी खर्च गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । हाँडीखोला गाविसको आयोजना तथा सहास नेपाल र स्ट्रोम फाउण्डेसनको सहयोग एबम् गाउँबेसी सञ्चार मञ्च मकवानपुरको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले असन्तुष्टि व्यक्त गरेका...

पदमपोखरी निकृष्ट बालश्रममुक्त घोषणा

stop-child-labor-now-1482388746.jpg

७ पुस, हेटौंडा । साविकको पदमपोखरी तथा हाल हेटौंडा वडा नम्वर १२,१३,१४ र १५ संयुक्त वडा कार्यालय निकृष्ट बालश्रम घोषणा भएको छ । हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त घोषणा गर्ने कार्यक्रम अन्तर्गत पदमपोखरी संयुक्त वडालाई बुधबार निकृष्ट बालश्रम मुक्त घोषणा गरेको हो । व्यवस्थापिका संसद सदस्य तथा मकवानपुर क्षेत्र...

प्याव्सन मकवानपुरमा पुनः दाहाल

1-pabson-1482325855.png

६ पुस, हेटौंडा । नीजि तथा अावासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः मदन दाहाल चयन भएका छन् । बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट दाहालको नयाँ नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । प्याव्सनको उपाध्यक्षमा अनिल पाण्डे, सचिवमा सुवेदी, सहसचिवमा नवीन केसी, कोषाध्यक्षमा राजकुमार नहर्की, सहकोषाध्यक्षमा लक्ष्मी...

दलीय सहमति बिना निर्वाचन असम्भव : यादव

1-nirwachan-1482320403.png

६ पुस, हेटौंडा । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले दलीय सहमति विना देशमा निर्वाचन असम्भव रहेको बताएका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरको नव निर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै यादवले राजनैतिक दलहरूबीच सहमति नभई निर्वाचन नहुने बताएका हुन् । निर्वाचन अनिवार्य रहेकोमा जोड दिंदै दलहरूबीच सहमतिमा...

हेटौंडामा खाना महोत्सव हुने

1-food-1482319122.png

६ पुस, हेटौंडा । होटल एशोसिएसन मकवानपुरले हेटौंडामा खाना महोत्सव गर्ने भएको छ । एशोसिएसनले बुधबार पत्रकार सम्मेलन गरि पुस १५ र १६ गते महोत्सव गर्ने जनाएको हो । महोत्सवमा शाकाहारी र मांसाहारी गरि ४४ वटा स्टल रहने जनाईएको छ । ५ लाख रूपैयाँ खर्च हुने महोत्सवमा १५ लाख रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा २ लाख अवलोकनकर्ता...

८० हजार जनसंख्यालाई १ करोड १३ लाख लिटर पानी वितरण

Pratap-Bista1-1482316882.jpg

६ पुस, हेटौँडा । हेटौँडा खानेपानी बोर्डले दैनिक १ करोड १३ लाख लिटर पानी वितरण गर्ने गरेको जनाएको छ । बोर्डले बुधबार आफ्नो प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक गर्दै नगरका विभिन्न वडामा दैनिक सरदर १ करोड १३ लाख पानी वितरण गर्ने गरेको जनाएको हो ।  बोर्डले हेटौँडा वडा नम्बर १ देखि १० र  १६ देखि २१ मा बसोबार गर्ने ८० हजार जनसंख्यालाई १२ हजार ४...

प्लानद्वारा पुर्नताजगी तालिम

plan-1482238704.jpg

५ पुस, हेटौंडा । समुदायमा आधारित साझेदारी संस्थाहरुको क्षमता अभिबृद्धी गर्ने उदेश्यले प्लान ईन्टरनेशल नेपालको साझेदारी संस्थाका लागि बित्तीय निर्देशिका सम्बन्धी पुर्नताजगी तालिम मंगलबार हेटौँडामा भएको छ । कार्यक्रम प्लान ईन्टरनेशल नेपाल मकवानपुर कार्यक्रम ईकाइले आयोजना गरेको हो । कार्यक्रममा प्लानको समुदायमा आधारित १३ साझेदार...

९५ किलो गाँजासहित दुई पक्राउ

Gaja-1482228227.png

५ पुस, हेटौंडा । मकवानपुर प्रहरीले मंगलबार अबैध लागुअौषध  ९५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन-४ का २८ बर्षिय महेश अाले मगर र ३८ बर्षिय राजकिशोर चौधरी रहेका छन् । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख ९३३२ नम्बरको ट्रक रातोमाटेमा चेकजाँच गर्दा लुकाई ल्याएको ९५ किलो ४ सय ग्राम गाँजा बरामद गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार