३ असोज,काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ। सोमबार साँझ अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते समेत भएको प्रहरीले जनाएको छ। गोली कस्ले र किन चलायो भन्ने नखुलेको र गोली लागेर घाइते युवकको पहिचान नखुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका छन्। गोली लागेर घाइते युवकलाई...
३ असोज,हेटौंडा । यस अघि १००० थान डेङ्गु परिक्षण किट सहयोग गरेको हेटौंडा अस्पताललाई हेटौडा उपमहानगरपालीकाले आज पुन डेङ्गु जाँच किट सहयोग गरेको छ। उपमहानगरले हेटौडा अस्पताललाई थप एक हजार थान डेङ्गु परिक्षण गर्ने किट सहयोग गरेको हो। सोमबार अस्पतालमा पुगि उपमेयर राजेश बानियाँले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र...
३असोज,चापागाउँ। हेटौंडा हुदै ललितपुर जोड्ने कान्तिलोकपथमा पहिरो खस्दा सडकखण्ड अवरुद्ध बनेको छ। सोमबार साँझ परेको अविरल बर्षाका कारण ललितपुरको बागमती गाउँपालिका अन्तर्गत पर्ने भट्टेडाडामा पहिरो गएको र सडकखण्ड अवरुद्ध बनेको भट्टेडाडाँ प्रहरीले जनाएको छ।पानी परिरहेकोले तत्काल सडकखण्ड खुल्ने सम्भावना नरहेको जनाइएको छ।...
३ असोज,हेटौडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-१ बाघझोरामा पानीको बहाव उच्च हुदा सडकखण्ड अवरुद्ध बनेको छ। सोमबार साँझ परेको बर्षाका कारण बाघझोरामा पानीको बहाव उच्च हुदा यातायात सञ्चालनमा समस्या देखिएको छ। यो समाचार तयार पार्द सम्म पानी पर्ने क्रम नरोकिएकोले अवरुद्ध सडकखण्ड खुलाउन समस्या देखिएको मकवानपुर प्रहरीले...
३, असोज, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजनामा मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको सभाहलमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । स्थानीय वन ऐन, निती नियम समुदाय मैत्री कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको हो । बैठकमा विभिन्न सामुदायिक वनका पदाधिकारीहरुले आर्थिक अभावका कारण समयमानै...
२ असोज, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको पहिचान खुलेको छैन । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ...
१ असोज,हेटौंडा। साेसल स्टडिज टिचर्श एशाेसियसन नेपाल (साेस्टा नेपाल) मकवानपुरकाे दोस्रो अधिवेशन सम्पन्न भएको छ।आज शनिबार एक कार्यक्रममा बिच सोस्टा मकवानपुरले अधिवेशन मार्फत १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो। सोस्टा मकवानपुरले आज सम्पन्न अधिवेशनबाट भोगेन्द्र लुईटेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो। समिति उपाध्यक्षमा...
१ असोज, हेटौंडा । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन...
१ असोज, अछाम । अछामको विभिन्न स्थानमामा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता रहेका छन् । कमलबजार नगरपालिका -६ वीरपथमा गएकाे पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको हो । ४ घर पुरिँदा उनीहरूको ४ जनाको मृत्यु भएको र त्यस मध्येका चार जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...












-nepal-1793842721.jpg)


-nepal-1793665142.jpg)





-1792888897.jpg)


-1792715895.jpg)

