Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा ४ हुप्राचौर स्थित डाटा सेन्टरमा लागेको आगो नियन्त्रणमा

आगलागी-1664103662.jpg

९ असोज,हेटौंडा । मकवानपुरको हेटौंडा ४ हुप्राचौर स्थित  डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा  भएको आगलागी नियन्त्रणमा आएको छ । भर्खरै आगो नियन्त्रणमा आएको बुझिएको छ। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मताहतमा रहेको उक्त कार्यालयमा अन्दाजी दिउँसो २ :३० बजेको समयबाट लागेको आगो नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना...

यस्तो छ नेपाल टेलिकमको "दशै अफर"

Nepal-Telecom-dashain-fes-1664098366.jpg

९ असोज,हेटौंडा। नेपाल टेलिकम(एनटिसि)ले गत बर्ष झै यस वर्ष पनि नेपालीहरुको माहान चाड दशैको अवसरमा बिशेष अफर ल्याएको छ।टेलिकमले असोज ९ गतेदेखि असोज २३ गते सम्म लागु हुने गरि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको “दशैं अफर” ल्याएको हो।  नेपाल टेलिकमको दशैं अफर अन्तर्गत पर्ने यस डाटा प्याकमा रु. २९४ मा २० जीबी डाटा १०...

सिद्धार्थ माविमा विद्यार्थीलाई स्वागत तथा दशै बिशेष कार्यक्रम

Siddhartha-farewell-1664096563.jpg

९ असोज,हेटौंडा। हेटौंडा-२ सिद्धार्थ पथमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले कक्षा-११ मा अध्ययनका लागि आएकालाई स्वागत एव दशै विशेष कार्यक्रम गरेको छ।  विद्यालयमा अध्यययनरत कक्षा-१२ का विद्यार्थीले  कक्षा-११ का   नवआगन्तुक विद्यालय स्वागत गर्दै दशै, नेपाल सम्बत,तिहार र छठ पर्वको  अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न...

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूहको हेटौंडामा पत्रकारसँग अन्तरक्रिया

लैङ्गिक-अ-1664013955.jpg

८ असोज,हेटौंडा ।  यौनिक तथा लैङ्गिक अल्पसंख्यक  समूहको शनिबार हेटौंडामा सिमान्तकृत यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। ब्लु डाइमण्ड सोसाइटी मकवानपुरको आयोजनामा पत्रकारसँग यौनिक तथा लैङ्गिक अल्पसंख्यक विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।  अन्तरक्रिया कार्यक्रममा निल हिराकी...

हेटौंडा-६ मा रहेको श्री कृष्ण आधारभूत विद्यालयको अभिभावक भेल सम्पन्न

Screenshot_20220923-22132-1663950529.jpg

७ असोज,हेटौंडा। हेटौंडा-६ बारुदे कलयानटारमा रहेको श्री कृष्ण आधारभूत विद्यालयको १६ औ अभिभावक भेल शुक्रबार सम्पन्न भएको छ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु  ढुङगानाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडाका नगर उपप्रमुख राजेश बिनायाँको प्रमुख आतिथ्यता रहेको थियो। विद्यालयका प्रधानाध्यापक मन्दिरा घिमिरेले...

हेटौंडा-५ नागदह स्थित कर्रा खोलामा डुबेकाको शनाखत(अपडेट)

कर्रा-शव-1663942343.jpg

७ असोज,हेटौंडा । हेटौंडा ५ र ७ न्युरेनी को सिमाना पर्ने नागदह कर्रा खोलामा शुक्रबार अपरान्ह पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै  जनाको शनाखत भएको छ।  शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा ४ जना पौडी खेल्न खोलामा हामफालेका  तीन जना बालक बेपत्ता भएका थिए । पानीमा डुवेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी र सेनाको टोलीले फेला पारेको हो...

अपडेटः कर्रा खोलमा बेपत्ता भएका तीनजनाको शव फेला

308243322_101861860550063-1663939743.jpg

७ असोज, हेटौंडा । हेटौंडा ७ न्युरेनी नगदह स्थित कर्रा खोलामा शुक्रबार अपरान्ह पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ ।  शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा ४ जना पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक बेपत्ता भएका थिए । पानीमा डुवेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी र सेनाको टोलीले फेला पारेको हो ।   सकुशल...

पौडी खेल्ने क्रममा कर्रा खोलमा तीनजना बालक बेपत्ता

308663672_322626280069630-1663936124.jpg

७ असोज, हेटौडा । हेटौंडा ५ र  ७ को सिमाना न्युरेनी नगदह स्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा १२–१७ बर्ष उमेरका ३ जना बालक वेपत्ता भएका छन् ।  शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा ४ जना बालकहरु पौडी खेल्न खोलामा प्रवेश गरेकोमा तीन जना बालक हराएको उद्धार गरिएका बालकले बताएको घटनास्थलमा रहेका प्रष्टखबर डटकमका प्रमुख संवाददाता सुनिल...

मकवानपुरको भीमफेदीमा बस दुर्घटना,६ जनाको मृत्यु

दुर्घटना-1663842613.jpg

६ असोज,हेटौंडा। हेटौंडा हदै काठमाडौं जोड्ने भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ जुरीखेतमा यात्रु बाहक बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ।  काठमाडौंबाट हेटौँडा आउदै गरेको ना ३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको दुर्घटनाग्रस्त हुदा ६ जनाको ज्यान गएको हो। उक्त बस दुर्घटनाग्रस्त हुदा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार