Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा-७ मा वृक्षारोपण

FB_IMG_1663391523468-1663393376.jpg

१ असोज,हेटौंडा। नगरसफा बनाउने अभियानको थालेको हेटौंडा उपमहानगरपालिकाको अभियानलाई साथै दिदै वडा नम्बर ७ ले आज वृक्षारोपण गरेको छ।हेटौंडा ७ नम्बर वडा समितिको आयोजनमा ७ नम्बरका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम गरिएको हो।    वडा समितिले हेटौंडा ७ र ८ जोड्ने खहरे देखी ६ नम्बर वडा जोडने हरीयाली चोक सम्म सडकको दायाँबायाँ ३ सय विरुवा...

बालजागृति स्कुलमा बिज्ञान प्रदर्शनीको आयोजना

12-1663333022.jpg

३१ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बाल जागृति इङ्गलीस सेकेन्डरी बोर्डिङ स्कुलले शुक्रबार विद्यालय परिसरमा बिज्ञान प्रदर्शनीको गरेको छ । कक्षा १ देखि कक्षा १० सम्मका बालबालिकाले बनाएका विभिन्न बिज्ञान बिषय सम्बन्धि सामाग्रीहरु निर्माण गरि प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुले सौर्य उर्जा प्रणाली, आधुनिक...

उपमेयर बानियाँद्वारा हेटौंडा अस्पतालको अनुगमन

306945595_108974025856833-1663327426.jpg

३१ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले शुक्रबार हेटौंडा अस्पतालको अनुगमन गरेका छन् । उपमेयर बानियाँले नयाँ भवनमा सरेर सेवा सुरु गरेको अस्पतालको सेवा प्रवाह र समस्या लगायतका विषयमा बुझेका छन् । उपमेयर बानियाँले अनुगमनका क्रममा अस्पतालमा उपचार गराइरहेका डेंगु रोगको विरामीहरुको अवस्था समेत बुझेका छन् ।...

मकवानपुरको कैलाश -८ मा पुग्यो बिजुली,बल्यो बत्ती

Kailsah-batti-1663313436.jpg

३१ भदौ, हेटौंडा । कैलाश गाउँपालिका वडा नम्वर ८ स्थित भार्ताको आङ्पीमा पहिलोपटक बिजुली पुगेको छ । बिजुली बत्ती झलमल्ल बलेपछि गाउँमा खुशियाली छाएको छ । बिजुली पुगेपछि यहाँका ७५ घर लाभान्वित भएका छन् । बिहीबार गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले ट्रान्सफर्मरमा जडान गरिएको बत्ति बालेर बिजुली उद्घाटन गरेका थिए । उनले आफ्नो कार्यकाल...

२५ मिटर सडक विस्तारमा भ्रम फैलाउन खोजियोः महत

(1)-1663288348.jpg

३१ भदौं, हेटौंडा । हेटौंडाका एकजना राजनितिक व्यक्ति एवं समाजसेवी भिमसेन महतले हेटौंडामा पर्ने राष्ट्रिय राजमार्ग बिस्तारको बिषयमा भ्रम फैलाउने काम भएको भन्दै आपत्ति जनाएका छन् ।  विकल्परहित राष्ट्रिय राजमार्ग विस्तारलाई विभिन्न समयमा समाधानका उपाय भन्दै सार्वजनिक हुने गेरका मानव वस्ति, बाइपास र १६ मिटर विस्तार जस्ता कुराले भ्रम...

हेटौंडा लेडि जेसिजको जेसिज सप्ताह सम्पन्न

Lady-jyce-1663250204.jpg

३० भदौं,हेटौंडा । हेटौंडा लेडि जेसिजको सप्ताहव्यापी कार्यक्रम बिहीबार सम्पन्न भएको छ।भदौं २७ गतेबाट विविध कार्यक्रम सहित सरु भएको जेसिज सप्ताह बिहीबार सम्पन्न भएको हो । हेटौंडा लेडि जेसिज वर्ष-२०२२ का अध्यक्ष कविता पौडेलको सभाध्यक्षमा सम्पन्न जेसिज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख...

हेटौंडा-५ मा दुर्घटनामा परेका मैनालीको मृत्यु

20200604_122238-1663243837.jpg

३० गते मंगलबार हेटौंडा-५ शान्तिनगरमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा घाइते हेटौंडा-४ का एक युवकको  मृत्यु भएको छ।  मंगलबार अपरान्ह हेटौडा-५ शान्तिनगर स्थित भित्रि सडकखण्डमा शन्तिनगरतर्फबाट सहमील तर्फ जादै गरेको ना ४३ प ८२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक हेटौडा -४ बस्ने २८...

कुलेखानी-सिस्नेरी सडकखण्डमा पहिरो,बाटो अवरुद्ध

20200927124113_IMG_7593-1663224071.JPG

३० भदौं,हेटौंडा। बुधबार रातिको अविरल बर्षाका कारण पहिरो जाँदा हेटौंडा हुदै काठमाडौँ जोड्ने कुलेखानी सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको छ।  वर्षाका कारण ईन्द्रसरोवर-३ ज्यामिरेमा आएको पहिराले गर्दा  सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ गाउँपालिकासँग समन्वय भएको र अवरुद्ध सडक खुलाउने...

काभ्रेमा पहिरोमा परेर एक परिवारका ३ को मृत्यु

png-transparent-traffic-s-1663214171.png

३० भदौं,बनेपा। काभ्रेमा पहिरोमा पुरिएर एकै परिवारको तिन जनाको ज्यान गएको छ।  बुधबार राति परेको अविरल बर्षाका पहिरो जाँदा काभ्रेको बेथानचोक गाउँपालिकाका वडा नम्बर–४ चलालमा एक परिवारका तिनजनाको मृत्यु भएको छ।  उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठुली माया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तामाङ र छोरी ४० वर्षीया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार