Email :- prastakhabar@gmail.com

समाज

विद्यार्थीलाई पोशाक वितरण

Uniform-(2)-1663806139.jpg

६ असोज, हेटौंडा । मनहरी गाउँपालिका ४ मसिनेका तीन वटा विद्यालयका बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । मसिनेको पशुपतिनाथ मावि, चेपाङ प्रावि र सृजना प्राविका २२५ जना विद्यार्थीलाई विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपाल नामक गैससले विद्यालय पोशाक वितरण गरेको हो ।  विपन्न समुदायका बालबालिकालाई अध्ययनमा शैक्षिक सामग्री,...

बालजागृति स्कुलमा खाना महोत्सवको आायोजना

307942246_515512013908369-1663805990.jpg

६ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इं. सेकेण्डरी स्कुलले विद्यालयमा दशैं तिहार चाडपर्व लक्षित खाना महोत्सवको आयोजना गरेको छ ।  विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहभागितामा पारम्पारिक खाना महोत्सवको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए । खाना महोत्सवमा विद्यालयका...

अवैध सुनसहित प्रहरीले तीनजना पक्राउ

gold-pakrau-1663805827.jpg

६ असोज, काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ का २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ का २५ वर्षीय जीवराज बम रहेका छन् । हिमालय एयरलाइन्सको उडà¤...

कपनमा आगलागी, ३ जनाको मृत्यु

308116457_427554262695799-1663804287.jpg

६ असोज, काठमाडौं । कपनको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको पहिचान खुलेको छैन । राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भई अक्सिजन सिलिण्डर पड्कँदा जनधनको क्षति भएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा रहेकाहरुलाई उद्धार गरिएको छ भने बारूण यन्त्रको सहायताले आगो नियन्त्रणमा आएको छ ।...

काठमाडौंको कपनमा आगलागी,दुईजनाको जलेर मृत्यु

आगलागी-1663773603.jpg

५ असोज,काठमाडौं। बुधबार साँझ काठमाडौंको कपन स्थित एक घरमा आगलागी हुँदा दुई जनाको जलेर  मृत्यु भएको छ। बुधबार बेलुकी पौने ७ बजे हाराहारीमा उक्त आगालागी भएको र घटनास्थलमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।  ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा केही घाइते भएको बुजिएको छ।मृतक दुई...

सालक संरक्षण सम्वन्धि समन्वयात्मक बैठक सम्पन्न

308194420_547395799605182-1663761656.jpg

५, असोज, हेटौडा । लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण, यसको संख्यामा वृद्धि, आहार, यसको फाईदा, कानूनी प्रावधान लगायतका विषयहरुमा बुधवार हेटौडामा समन्वयात्मक बैठक भएको छ ।  बैठकमा हिमालयन नेचरका परियोजना अधिकृत प्रदीप सेढाईले नेपालमा सालक संरक्षणको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  बैठकमा सहभागिहरुले...

ओस्कार अवार्डको लागि 'ऐना झ्यालको पुतली' सिफारिस 

AJKP_Clouds_1-1663634489.jpg

४ असोज, हेटौंडा । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ ।  समितिको आज बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको...

बैदेशिक रोजगारीका लागि स्वीकृती लिनेको संख्या बढ्यो

baideshik_-1663634207.jpg

४ असोज, हेटौंडा । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।  विभागका अनुसार चालु आर्थिक वर्षको भदौमा मात्रै ७६ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । गएको साउनमा ६३ हजार ३९ जनाले श्रम स्वीकृति लिएका थिए ।  साउनको तुलनामा भदौमा श्रम स्वीकृति लिनेको...

नेपालमा डेंगीका कारण ज्यान गुमाउनेको संख्या २० पुग्यो

oooooppp-1663633674.jpg

४ असोज, हेटौंडा । नेपालमा डेंगी संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेंगी संक्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाले जानकारी दिएको हो ।  यस्तै अहिलेसम्म देशभर १६ हजार पाँच सय ८७ जनामा डेंगी संक्रमण पुष्टि भएको पनि शाखाले जनाएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

थप समाचार