२५ फागुन, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले दुई युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल रहेका छन् । उनीहरुलाई युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले गरेको छ । उनीहरुमाथि...
२५ फागुन, पर्सा । पर्साको पटेर्वासुगौलीमा प्रहरीले २५ किलो गाँजा बरामद गरेको छ । गस्तीमा रहेको प्रहरी टोलीले बुधबार बिहान गाँजा बरामद गरेको हो । २ जनाले गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको भएपनि उनीहरु भने फरार भएका छन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीलाई देख्नासाथ उनीहरु भागेका थिए ।...
२५ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका-७ का १९ बर्षीय चन्द्र बहादुर सिंजाली रहेका छन् । दुर्घटनामा चालक सिंजाली र पछाडी बस्ने वीरेन्द्रनगर नगरपालिका-१२ का २१ बर्षीय बल बहादुर कामी घाइते भएका थिए ।...
२५ फागुन, लमजुङ । लमजुङ जिल्ला प्रशासनले एकजना विद्यार्थीको मृत्युको विषयलाई लिएर लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको छ । सुन्दरबजार नगरपालिका–९ मा रहेको फ्युचर स्टार आवासीय विद्यालयमा कक्षा १० मा पढ्ने १८ वर्षीय छात्र सनिज श्रेष्ठको मंगलबार मृत्यु भएपछि तनाव बढ्नसक्ने भन्दै कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ...
२५ फागुन, हेटौंडा । सञ्चारिका समूह नेपाल मकवानपुरले महिला पत्रकारहरुका लागि स्यानेटरी प्याड वितरण शुभारम्भ गरेको छ । ११२ औं नारी दिवसको अवसरमा सञ्चारिका समूह मकवानपुरले मंगलबार पत्रकार महिलाहरुबीच मैत्रीपूर्ण फुटसल खेलको आयोजना गर्दै प्याड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो । मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्याड...
२४ फागुन,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ कर्रामा स्कुटर र बोलेरो जिप दुर्घटना हुदाँ स्कुटरमा सवार दुईजना घाइते भएका छन्। मंगलबार दिउँसो हेटौंडा बजारबाट पशुपतिनगरतर्फ जाँदै गरेको ना २९ प ९१२५ नम्वरको स्कुटर र सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १५४६ नम्वरको बोलेरो गाडीले ठक्कर दिँदा स्कुटरका...
२४ फागुन,हेटौंडा। हेटौंडा-१ भैरवडाडाँमा रहेको पाथिभरा मन्दिरमा १ महिने लामो कोटीहोम हुने भएको छ। मंगलबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २६ गतेबाट बैशाख १ गतेसम्म पाथीभरा मन्दिर परिसरमा कोटीहोम गर्न लागिएको बताइएको छ। २०६५ सालबाट निरन्तर प्रत्येक वर्ष मन्दिरमा अखण्ड कोटीहोम गरिदै आएकोमा निरन्तरता दिदै...
२४ फागुन,हेटौंडा। नेपालमा कोरोना संक्रमण दर सोमबारको तुलनामा मंगलबार बढेको छ। पछिल्लो २४ घण्टामा १९४ जना मात्र कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ६ हजार ३ सय ९४ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। आज देशभर ५...
२४ फागुन, हेटौंडा । आज १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ यस वर्षको महिला दिवस मनाउन लागिएको छ । संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




