Email :- prastakhabar@gmail.com

समाज

रेडियो थाहा संचारको बार्षिक उत्सव: हेटौंडा देखी शिखरकटेरी सम्म साइकल र्‍याली

Screenshot_20220213-09543-1644727727.jpg

१ फागुन,हेटौंडा। रेडियो थाहासंचारको १४ औँ बार्षिक उत्सवको साता व्यापी  विभिन्न कार्यक्रम आजबाट शुरु भएको छ।  १४ औँ बार्षीक उत्सवको साताव्यापि कार्यक्रम अन्तर्गत आइतबार 'पर्यावरण प्रवर्द्धनमा साइकल र्‍याली' नारा सहित साइकल र्‍यालीको आयोजना गरिएको छ । हेटौंडा-४ अजरअमर रोडमा रहेको रेडियो प्राङ्गणबाट शुरु भएको र्‍याली...

जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुँदै

222222222222-1644721174.jpg

१ फागुन, हेटौंडा । जनकपुर–जयनगर रेल सेवा आजदेखि यात्रुबिना सञ्चालन हुने भएको छ । भारतबाट खरिद गरेर लामो समय थन्किएको रेल आजदेखि बिना यात्रु गुड्ने भएको हो । उद्घाटन नभएसम्म ड्राई रन अर्थात् खाली रेल सञ्चालनमा ल्याउन लागेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । उद्घाटन नभएसम्म रेल दिनको एकपटक जनकपुरको कुर्था र जयनगर ओहोर दोहोर गर्नेछ । फागुन...

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

radio-1644720111.jpg

१ फागुन, हेटौंडा । आज विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस बर्ष रेडियो पत्रकारितामा भरोसा भन्ने नारा रहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रअरी १३ तारिखलाई...

मकवानपुरका शैक्षिक संस्था आजबाट खुले

20200805_183113-1644718649.jpg

१ फागुन,हेटौंडा। कोरोनाका कारण झन्डै  एक महिना बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजबाट सञ्चालनमा आएका छन ।कोरोनाका कारण शिक्षा मन्त्रालयले पुस २७ गतेबाट माघ१५ गते सम्म जाडो बिदा र १५ गतेपछि माघ मसान्तसम्म बन्द गरेको शैक्षिक संस्था आज फागुन-१ आइतबारबाट  संचालनमा आएका हुन।  सरकारले कोरोना अवस्था हेरेर विद्यालय र शैक्षिक संस्था...

गुप्तेश्वरी टोल विकासको साधारणसभा सम्पन्न

FB_IMG_1644665884127-1644665982.jpg

२९ माघ, हेटौडा । हेटौडा–६, चौघडामा रहेको गुप्तेश्वरी टोल विकास संस्थाको १९ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।साधारणसभामा संस्थाकी अध्यक्ष गोमा लामिछानेले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष नानीमाया रुम्बाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाकी...

नेपालमा कोरोना संक्रमित एक हजार भन्दा कम

20200725_220622-1644663908.jpg

२९ माघ,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ३६ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क  अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ६ हजार ६ सय ५४ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर २६ हजार १ सय २ जना कोरोनाका सक्रिय संक्रमित छन् । त्यसैगरी...

मकवानपुरमा शनिबार १ व्यक्तीमा कोरोना पुष्टि

images(4)-1644659022.jpg

२९ माघ,हेटौंडा। मकवानपुरमा शनिबार एक जना व्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो। आज संक्रमण पुष्टि भएका एकसँगै हालसम्म मकवानपुर कोरोना पुष्टि हुनेको संख्या १७७८४ पुगेको छ।...

फेकोफन मकवानपुरगढीको प्रथम स्थानीय परिषद सम्पन्न

फेकोफन-गढ-1644656152.jpg

२९ माघ,हेटौंडा। सामुदायिक वन उपभोक्त महासंघ नेपाल (फेकोफन) स्थानीय महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम स्थानीय परिषद सम्पन्न भएको छ।  सामुदायिक वन उपभोक्त महासंघ नेपाल (फेकोफन) स्थानीय महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम स्थानीय परिषद शनिबार बिहान मकवानपुरगढी-२ शिखरकटेरीमा सम्पन्न भएको हो।  फेकोफन मकवानपुरगढी अध्यक्ष...

आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरमा बर्तौला नियुक्त

273561051_248145557532281-1644629253.jpg

२९ माघ, हेटौंडा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको सञ्चालन र व्यवस्थापन समितिको अध्यक्षमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सुदीप बर्तौला नियुक्त भएका छन् । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट बर्तौलालाई शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको अध्यक्षमा नियुक्त गरिएको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

थप समाचार