Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरका स्थानिय तहमा खोप अभियान सञ्चालन गरिने

Vaccine-1200-1-10-1641389991.jpg

२१ पुस,हेटौंडा। जिल्ला खोप समन्वय समिती मकवानपुरले जिल्लामा कोरोना विरुद्धको खोप लगाउने कामलाई प्रभावकारी बनाउँन अभियानको रुपमा सञ्चालन गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको समितिको बैठकले जिल्लामा खोप नलगाउँनेको संख्या अझै धेरै रहेकाले खोप अभियानलाई तिब्र रुपमा अगाडी बढाउने निर्णय गरेको हो। जिल्लामा ५३...

सुनगाभा सहकारीको साधारणसभा सम्पन्न,अध्यक्षमा पुन: न्यौपाने

Sungava-1641386995.jpg

भिमसेन पौडेल  २१ पुस, हेटौडा । हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था तथा तथा सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको अध्यक्षमा रामहरी न्यौपाने पुन:अध्यक्ष चयन भएका छन। आज सम्पन्न १७ औं साधारणसभाले न्यौपानेलाई पुन: अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।  आज सम्पन्न सभाले संचालक समिति उपाध्यक्षमा साधुराम...

मकवानपुरको बकैयामा ट्याकटर दुर्घटना,दुईको मृत्यु

20200927_084436-1641385686.jpg

२१ पुस,हेटौंडा। मकवानपुरको बकैयामा ट्याकटर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।बुधबार दिउँसो कान्तिलोकपथ अन्तर्गत बकैया-११ को सिमात पुल नजिक ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए...

बुधबार मकवानपुरमा कोरोना संक्रमित संख्या ६

20200810_134117-1641381290.jpg

२१  पुस,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ५९ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ६ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५९१ नै रहेको...

कोरोनाविरुद्धको अतिरिक्त खोप अभियान माघसम्मका लागी रोकियो

UN070241-1641300639.jpg

२० पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबारबाट सुरु गर्ने भनिएको कोरोना भाइरसविरुद्धको अतिरिक्त खोप अभियान स्थगित भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राद्वारा जारी विज्ञप्ति मार्फत माघ महिनासम्मका लागी अतिरिक्त खोप अभियान स्थगित गरेको उल्लेख गरिएको छ । आज मंगलवारदेखि खोप लगाउन सुरु गर्ने...

राष्ट्रियसभा सदस्य निर्वाचन: बागमतीमा ६ जनाको मनोनयन दर्ता

Screenshot_20220104-16324-1641293711.jpg

२०पुस,हेटौंडा। राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते हुने मतदानका लागि रिक्त रहेको बागमती प्रदेशतर्फको दुई सिटमा निर्वाचनमा ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन।  मनोनयन दर्ताको कार्यसुचि अनुसार हेटौंडा-५ मा रहेको बागमती  प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्तारुढ गठबन्धन दलका दुई जना, नेपाल मजदुर किसान पार्टीका २ जना र...

मंगलबार मकवानपुरमा ४ जनामा कोरोना

20200914_163352-1641288805.jpg

२० पुस,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २० जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ४ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५८५ रहेको...

क्याम्पा रंगशालालाई युवाहरुले गरे ६० बोरा सिमेन्ट सहयोग

270792668_256323839918244-1641259481.png

२० पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि हेटौंडाका ४ जना युवाहरुले ६० बोरा सिमेन्ट सहयोग गरेका छन् । पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन क्याम्पा रंगशालाको लागी आइतबार हेटौंडा ९ का तरुण नेता सुमन अर्यालको पहलमा उक्त परिणामको सिमेन्ट सहयोग भएको हो ।  अर्यालले १५ बोरा सिमेन्ट सहित...

फेकोफन बागमती प्रदेशको बैठक १४ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

FB_IMG_1641213517446-1641213876.jpg

भीमसेन पौडेल १९ पुस, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको नवौं पूर्ण बैठकले  १४ बुँदे घोषणा पत्र जारी गर्दै  सम्पन्न भएको छ ।  सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको समन्वयमा हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनको सभाहलमा सोमबार सम्पन्न भएको बैठकमा प्रदेशका अध्यक्ष विनोद सापकोटाले १४ बुँदे घोषणा पत्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार