Email :- prastakhabar@gmail.com

समाज

कोरोना संक्रमण बढ्दा माघ १५ सम्म विद्यालय बन्द हुने

dddddddssssssssssssaa-1641732796.jpg

२५ पुस, हेटौंडा । नेपालमा दैनिक जसो कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । बैठकले...

आइतबार सुनचाँदीको मुल्य स्थिर

20200618_134400-1641725821.jpg

२५ पुस,हेटौंडा। आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।शुक्रबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार पनि सोहि मूल्यमा कारोबार भएको हो।  त्यसैगरी चाँदीको मूल्य पनि स्थिर रहेको छ।  आज चाँदी प्रतितोला १  हजार २२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल  सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।...

मकवानपुरमा कोरोना संक्रमित उकालो लाग्यो

1620560666_corona-1641722119.jpg

२५ पुस,हेटौंडा। मकवानपुरमा केही महिनादेखि ८ जना भन्दा कममा पुष्टि हुदै आएको कोरोना संक्रमित दर  उकालो लाग्ने क्रममा रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार ६८ जनाको कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको छ। कार्यालयको तथ्याङ्क अनुसार विगत २४ घण्टामा एन्टिजेन विधि र पिसिआर विधिबाट...

३४ एसपीको सरुवा,ट्राफिक व्यवस्थापन कार्यालय रामनगरमा राठौर आउने

Sp-rathaur-1641718134.jpg

२५ पुस,हेटौंडा। नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ।प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभागले आइतबार ३४ जना एसपीको सरुवा गरेको हो।  आज सार्वजनिक भएको सरुवा सुचिमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा  प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख पनि फेरिएका छन।उक्त कार्यालयमा प्रहरी...

ज्योतिष परिषदको स्थापना दिवसमा वेदपाठी विद्यार्थीलाई सहयोग

Jyotish-1641651553.jpg

२४ पुस,हेटौंडा। नेपाल ज्योतीष परिषद मकवानपुरले परिषदको स्थापना दिवसको अवसरमा वेदपाठी विद्यार्थीलाई शैक्षिक साम्रगी सहित आवश्यक सामग्री वितरण गरेको छ।  ज्योतिष परिषदको २४ औ स्थापना दिवसको अवसरमा परिषद मकवानपुरले शनिबार बिहान हेटौंडा-१० गोरक्षेश्वरमा रहेको वेद विद्याआश्रममा २५ वेदपाठी विद्यार्थीलाई शैक्षिक सामग्री सहित आवश्यक...

हेटौंडा-१७ मा स्कुटर दुर्घटना,एकजना गम्भीर

Accident-gairigau-1641644143.jpg

२४ पुस,हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-१७ गैरीगाउँमा स्कुटर दुर्घटनाग्रस्त हुँदा एक पुरुष र महिला गरी  दुईजना घाइते भएका छन। घाइते २ मध्ये एक जना युवती गम्भीर घाइते भएकी छिन।  शनिबार साँझ सालक पार्क तर्फ बाट चुच्चेखोला तर्फ आउदै गरेको प्रदेश-३ ०२०प १००४ नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको हो। घाइते दुवैलाई...

माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना

20201221_171638-1641620562.png

२४ पुस,हेटौंडा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ। प्रचण्डलाई हिजो गरिएको कोरोना परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।  उनको निजी सचिवालयले जारी गरेको विज्ञप्तीमा उनलाई कोरोना संक्रमणा पुष्टि भएको जनाइएको छ।संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेशनमा रहेको स्वास्थ्य अवस्था सामान्य...

मकवानपुरमा नदिजन्य पदार्थ उत्खनन गर्ने १२ सवारी प्रहरी नियन्त्रणमा

FB_IMG_1641564796103-1641565014.jpg

२३ पुस,हेटौंडा। मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरेको अवस्थामा १० वटा ट्याक्टर र २ वटा टिपरलाई नियन्त्रणमा लिएको छ।  मकवानपुर प्रहरीले मनहरी खोलाबाट बालुवा लोड गर्दै गरेको अवस्था २ वटा ट्याक्टर त्यसैगरी हेटौंडा उपमहानगरपालिका-१।११ स्थित राप्तीमा ढुंगा लोड गर्दै गरेको अवस्थामा ६ वटा...

मकवानपुरको राक्सिराङ र कैलाशमा न्यानो कपडा वितरण

271600628_290008259823847-1641559870.jpg

२३ पुस, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मकवानपुरको बिकट राक्सिराङ र कैलाश गाउँपालिकामा ८ सय जनालाई न्यानो कपडा बितरण गरेका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले राक्सिराङ र कैलाश गाउँपालिकाका अतिविपन्न चेपाङ र दलित समुदायका बालबालिका, जेष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार