Email :- prastakhabar@gmail.com

समाज

कोरोना संक्रमितको संख्यामा बृद्धि, एकैदिन ९६८ संक्रमित थपिए

ddsass-1641559136.jpg

२३ पुस, हेटौंडा । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमण दर निरन्तर उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तत्थ्यांक अनुसार शुक्रबार नेपालमा ९ सय ६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यसअघि विहीबार मात्रै नेपालमा ५ सय ४० मा कोरोना पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ७१ जनामा...

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

IMG_20220107_135512-1641543161.jpg

२३ पुस, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २४ जनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । पुस महिनामा १ हजार १ सय ४६ जिन सिक्वेन्सिङ गर्दा २ सय ५० वटा नमूनामा एस–जिन नेगेटिभ देखिएको थियो । एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको...

कक्षा ११ को ग्रेडवृद्धि तथा आङ्शिक परीक्षाको नतिजा प्रकाशित

1600182590_NEB-Board-offi-1641531436.jpg

२३ पुस, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।   असोज ११ गते लिएको परिक्षामा ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाफल राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट सहित नेपाल टेलिकमको १६०० नम्बरमा...

तनहुँको ऋषिङ गाउँपालिकामा २७ गते सार्वजनिक बिदा

20210210_062838-1641517533.jpg

२३ पुस,काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...

अवैध लागूऔषध गाँजासहित मनहरीबाट दुई जना पक्राउ

FB_IMG_1641474026293-1641474176.jpg

२२ पुस, हेटौंडा । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित पुर्व–पश्चिम सडकखण्डबाट ४५ केजी लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका वडा...

नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि

ddsass-1641473779.jpg

२२ पुस, हेटौंडा । नेपालमा बिहीबार तीन महिना यताकै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ९९ जनामा गरिएको परीक्षणमा थप ५ सय ४० जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २ सय ७१ जना निको...

रानीको बार्षिकउत्सवमा ८ जनालाई सम्मान

FB_IMG_1641463264464-1641463382.jpg

२२ पुस, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको २८ औं वार्षिक उत्सवमा विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ८ जना उपभोक्ताहरु सम्मानित भएका छन।बिहीबार एक कार्यक्रमको आयोजन गर्दै रानीले ८ जना उपभोक्तालाई सम्मान गरेको हो।  सम्मानित हुनेमा  पशुपालन तर्फ मकवानपुरगढी–३ मक्रान्चुलीका बलराम सञ्जेल,कृषि तर्फ हेटौडा–६,...

मकवानपुरमा बिहीबार ३ जनामा कोरोना

covid-19-flat-2-1641462154.png

२२ पुस,हेटौंडा । मकवानपुरमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३३ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५९४ नै रहेको...

आज देशका केही ठाउँमा पानी पर्नुका साथै हिमपात हुने 

15468497461-1641445477.jpg

२२ पुस, हेटौंडा । आज देशका केही ठाउँमा पानी पर्नुका साथै हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज विशेषगरी सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार