१४ मंसिर,हेटौंडा । मकवानपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २८ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या २ रहेको हो। मकवानपुरको आजको संक्रमित प्रतिशत ७ रहेको छ। मकवानपुरमा...
१४ मंसिर,हेटौंडा। हेटौंडा -४ मा रहेको हेटौंडा क्याम्पसलाई युरो गार्ड र पानी टंङ्की सहयोग गरिएको छ । क्याम्पसका संस्थापक अध्यक्ष स्वर्गीय श्री चन्द्र शर्माको सम्झनामा शर्माका छोरा दिनु पौडेलले क्याम्पसलाई शुद्ध पानी पिउनका लागि युरो गार्ड र खानेपानी टंङ्की सहयोग गरेका हुन। पौडेलले उक्त सामाग्री मंगलबार बिहान हेटौंडा-४ का...
१३ मंसिर,हेटौंडा। पुर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ कत्लेखोलामा दुईवटा यात्रुबाहक बस ठोक्किदा २१ जना यात्रु घाइते भएको छन भने घाइते मध्ये दुई जना यात्रुको अवस्था गम्भीर रहेको छ। सोमबार साँझ बिरगंज बाट चितवन तर्फ जादै गरेको ना ५ ख ७६२३ नम्बरको यात्रुबाहक बसलाई सोही दिशाबाट आउदै गरेको ना ५ ख ८९३९ नम्बरको...
१३ मंसिर,हेटौंडा। लमजुङमा भुकम्पको धक्का महसुस गरिएको छ सोमबार साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।भुकम्पको क्षतिको थप विवरण आउन...
१३ मंसिर,हेटौंडा । मकवानपुरमा सोमबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २७ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो। मकवानपुरको आजको संक्रमित प्रतिशत १` रहेको छ। मकवानपुरमा हाल...
१३ मंसिर, विराटनगर । मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कुटाइबाट छोराको मृत्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कु्टाइबाट छोरा ३५ वर्षीय राजेन्द्र उरावको मृत्यु भएको हो । शनिबार राति मदिरा सेवन गरेर आएपछि भएको विवादमा आमाले छोरालाई कुटेकी थिईन् । कुटाइबाट घाइते भएका राजेन्द्रको नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु...
१३ मंसिर, झापा । पूर्वपश्चिम राजमार्ग अन्तरगत झापामा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेले रहेका छन् । घाइते भएकामध्ये ११ जनाको विर्तामोडस्थित बिएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । कनकाई नगरपालिका-८ स्थित राजमार्गको विरिङ पुलको रेलिङमा ना ५ ख...
१३ मंसिर, काठमाडौं । मौसममा सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । यस्तै राति देशभर...
१२ मंसिर,हेटौंडा । मकवानपुरमा आइतबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले आइतबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २८ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो। मकवानपुरको आजको संक्रमित प्रतिशत १० रहेको छ। मकवानपुरमा हाल...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
-1638267000.jpg)



-1638175718.jpg)
















-1792888897.jpg)




