Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा शुक्रबार ३ जनामा कोरोना संक्रमण

images(3)-1637920620.jpg

१० मंसिर,हेटौंडा । मकवानपुरमा शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले शुकबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ४१ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो। मकवानपुरको आजको संक्रमित प्रतिशत ७ रहेको छ।मकवानपुरमा हाल...

मौसममा सुधार आउन केही दिन लाग्ने

1624092501-zr3Pr-1637911758.jpg

१० मंसिर,हेटौंडा। मौसममा सुधार आउने केही दिन लाग्ने भएको छ।  पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव केही दिन कायम रहनुहुँदा मौसममा सुधार आउने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेकोले मौसममा परिवर्तन आएको हो।...

ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु

Accident-1637911180.jpg

१० मंसिर, धनुषा । ट्रयाक्टरमा च्यापिएर धनुषामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका–७ का २५ वर्षीय चेतन महतो रहेका छन् ।  बालुवा लोड गरेको ज १ त ४१७२ नम्बरको ट्रयाक्टर नक्टाझिजमा बालुवा झार्ने क्रममा अचानक इन्जिनमाथि उठ्दा च्यापिएर चालक महतो मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय...

जंगली हात्तिको आक्रमणबाट मजदुरको मृत्यु

Ele-1637910343.jpg

१० मंसिर, झापा । झापामा जंगली हात्तिको आक्रमणबाट एक मजदुरको मृत्यु भएको छ । शुक्रबार विहान चिया टिपिरहेका एक मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा मगर रहेका छन् । मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिपिरहेका उनलाई जंगली हात्तिले आक्रमण गरेको थियो । उनको...

कालिका चण्डीका सामुदायिक वनको भेला सम्पन्न

260648373_457690480242381-1637845032.jpg

९ मंसिर, हेटौंडा । भीमफेदी गाउँपालिका वडा नंं २ कालीटारमा रहेको कालीका चण्डीका सामुदायिक वन उपभोक्ता समूहको २२ औं वाषिक साधारणसभा विहिवार सम्पन्न भएको छ । साधारणसभाको उदघाटन कार्यक्रममा समूहका सहसचिव रामकृष्ण रानाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश थापाले आव. ०७७÷०७८ को लेखा परिक्षण प्रतिवेदन र चालु आव. ०७८÷०७९ को लागि करिव ८...

बिहीबार मकवानपुरमा ४ जनामा कोरोना पुष्टि

images(1)-1637840311.jpg

९ मंसिर,हेटौंडा । मकवानपुरमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ रहेको छ।स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३९ जनाको  एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ४ रहेको हो।  मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४६४  रहेको...

सहमती पछि अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा

Chuchee-banda-1637834261.jpg

९ मंसिर,हेटौंडा। सडकमा भएको खाल्डाखुल्टी समयमानै नपुरेको, खाडलका कारण दुर्घटना बढेको र सडक मर्मतका लागि सम्बन्धित पक्षले वेवास्ता गरेको भन्दै हेटौंडा-६ चुच्चेखोलाका स्थानीयले अवरुद्ध गरेको कान्तिलोकपथ सञ्चालनमा आएको छ।  हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई,प्रहरी र ठेकेदार बिच भएको छलफलमा आइतबारबाट स्थानीयको मागलाई ...

हेटौंडा-६ चुच्चेखोलाका स्थानीयद्वारा कान्तिलोकपथ अवरुद्ध

Chuchekhola-1637832572.jpg

९ मंसिर,हेटौंडा। हेटौंडा-६ चुच्चेखोलाका स्थानीयले कान्तिलोकपथ अवरुद्ध पारेका छन। कान्तिलोकपथ अन्तर्गत चुच्चेखोला स्थित राजमार्ग खाल्डाखुल्डी भएको,सम्बन्धित निकायले वास्ता नगरेको र ताकेता गर्दा समेत बाटो नबानाईएकोले सडक अवरुद्ध गरेको स्थानीयले आरोप लगाएका छन।  माग पुरा नभएको भन्दै स्थानीय  बिहानै देखी सडकमा बसेर सडकमा सवारी...

हुस्सुका कारण उडान प्रभावित

Plane-land-Browser-1637822396.jpg

९ मंसिर,हेटौंडा। मौसममा आएको खराबी र राम्रोसँग आकाश नखुल्दा बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अधिकांश आन्तरिक उडान प्रभावित भएका छन्।  हुस्सु र कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) कम हुँदा काठमाडौंबाट हुने उडानहरुले बिहिबार बिहान उडान भर्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलका अनुसार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार