Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा-६ चुच्चेखोलाका स्थानीयद्वारा कान्तिलोकपथ अवरुद्ध

Chuchekhola-1637832572.jpg

९ मंसिर,हेटौंडा। हेटौंडा-६ चुच्चेखोलाका स्थानीयले कान्तिलोकपथ अवरुद्ध पारेका छन। कान्तिलोकपथ अन्तर्गत चुच्चेखोला स्थित राजमार्ग खाल्डाखुल्डी भएको,सम्बन्धित निकायले वास्ता नगरेको र ताकेता गर्दा समेत बाटो नबानाईएकोले सडक अवरुद्ध गरेको स्थानीयले आरोप लगाएका छन।  माग पुरा नभएको भन्दै स्थानीय  बिहानै देखी सडकमा बसेर सडकमा सवारी...

हुस्सुका कारण उडान प्रभावित

Plane-land-Browser-1637822396.jpg

९ मंसिर,हेटौंडा। मौसममा आएको खराबी र राम्रोसँग आकाश नखुल्दा बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अधिकांश आन्तरिक उडान प्रभावित भएका छन्।  हुस्सु र कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) कम हुँदा काठमाडौंबाट हुने उडानहरुले बिहिबार बिहान उडान भर्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलका अनुसार...

बागमतीबाट जाँदै गरेको टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु

accident-1200x560_2020112-1637743205.jpg

८ माघ, सर्लाही । सर्लाहीमा टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार हरिवन नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय देव मोक्तान र २३ वर्षीय मिलन ब्लोन रहेका छन् ।  बागमती नगरपालिका वडा नम्बर १० केराबारीस्थित कर्मैयाबाट बरहथवातर्फ जाँदै गरेको बिआर ०५ पिए ७१९९ नम्बरको सुमोले विपरित दिशाबाट आउँदै गरेको ज १२ प...

चौघडाका धिताल दम्पतीद्वारा रक्षादेवी मन्दिरमा मूर्ती स्थापना

FB_IMG_1637665275288-1637665827.jpg

७ मंसिर,हेटौडा । हेटौडा–६ चौघडा,शान्तिटोल निवासी समाजसेवी केशव धिताल र उनकी  धर्मपत्नी गंगादेवी धितालले संयुक्त रुपमा यहाँ स्थित एक मन्दिरमा गणेशको मूर्ती स्थापना गरेका छन । धिताल दम्पतीले हेटौडा–६ चौघडामा रहेको रक्षादेवी मन्दिरमा गणेशको मूर्ति स्थापना गरेका हन।  धिताल दम्पतीले आफनो स्वर्गीय बुबा नरहरि धितालको स्मृतिमा...

जाजरकोटमा एक युवकको हत्या

Death-1637662962.jpg

७ मंसिर, जाजरकोट । जाजरकोटमा मेला हेर्न गएका एक युवकको हत्या भएको छ । भेरी नगरपालिका ३ स्याला निवासी १८ वर्षीय प्रकाशजंग शाहको हत्या भएको हो ।  पश्चिम रुकुम आठवीसकोट बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका उनको साथीहरुबीचको विवादमा हत्या भएको जनाईएको छ । उनीहरु बीच मंसिर ३ गते मेलामा हात हालाहाल भएपनि कुरा मिलेकोमा बेलुका पुनः झगडा भएको थियो...

जन्ती बोकेको जीप दूर्घटना हुँदा बैतडीमा ५ जनाको मृत्यु

Jeep_XNQ7RQGfiS-1637545465.jpg

६ मंसिर, बैतडी । बैतडीमा जन्ती बोकेको जीप गएराती दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका– २ देहिमाडौंबाट जन्ती लिएर सोही नगरपालिकाको वडा नम्बर ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको कलुवाड मोडमा दुर्घटना भएको हो । जीपमा सवार सात जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी...

आज प्रदेश १ मा हिमपातको सम्भावना

download-1637471253.jpg

५ मंसिर, हेटौंडा । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका आंशिक भू–भागमा मौसम बदली रहने बताएको छ ।  महाशाखाका अनुसार हाल नेपालमा  उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण सामान्यता मौसम सफा रहने छ ।  महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा हाल प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक...

आजबाट सात ओटै प्रदेशमा रेबिज विरुद्धको खोप सेवा विस्तार 

image-1637471145.png

५ मंसिर, हेटौंडा । सरकारले आजबाट सातै प्रदेशमा रेबिज इम्युनोग्लोबुलिन सेवा विस्तार गरेको छ ।  रेबिजविरुद्धको खोपलाई प्रदेश र जिल्ला हुँदै स्थानीय तहसम्म पुर्याउने रणनीतिका साथ आजबाट सातै प्रदेशमा यो सेवा विस्तार गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले सात ओटै प्रदेशको ९...

मकवानपुर प्रहरी प्रमुख एसपीको सरुवा,राठौर गए गुरुङ आए

FB_IMG_1637449831251-1637455309.jpg

५ मंसिर,हेटौंडा। मकवानपुरका प्रहरी प्रमुख एसपी परिवर्तन भएका छन। गृह मन्त्रालय अन्तर्गत प्रहरी प्रहरी प्रधान कार्यालयले शनिबार निकालेको २२ एसपीको सरुवा सूचीमा मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको छ  भने उनको ठाउँमा एसपी सुरेन्द्र बहादुर गुरुङ आउने भएका हुन।  गुरुङ प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार