भीमसेन पौडेल १२ मंसिर, हेटौडा ।हेटौडा–१७ चिसापानीमा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाले आईतवार संस्थाको कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । विश्व बैंकको सहयोगमा दुग्धजन्य व्यवसाय स्वच्छ दुग्ध उत्पादनको लागि गाई भैसी प्रवर्धन कार्यक्रमको बारेमा जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना...
१२ मंसिर,जाजरकोट। जाजरकोटमा दुर्घटनाग्रस्त भएको बसमा मृत्यु हुनेको शनाखत भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ बर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ बर्षीया अनिला नेपाली र सप्तरीका ४० बर्षीया...
१२ मंसिर, जाजरकोट । जाजरकोटमा आज बिहामन दुई बजे यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु घएको छ । घटनमा परी अन्य २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको यात्रु बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको...
१२ मंसिर, हेटौंडा । नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आईतबार दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम...
१२ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले खैरे हिरोइन जस्तो देखिने पदार्थ सहित हेटौंडाको रातोमाटेबाट शनिवार २ जनालाई पक्राउ गरेको छ । शनिवार साँझ पौने सात बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ्गलाई प्राप्त विशेष सूचनाको आधारमा हेटौंडा १५ रातोमाटेमा जिल्ला प्रहरी कार्यालय...
११ मंसिर,हेटौंडा। हेटौंडा-९ मा रहेको सामुदायिक सेवा केन्द्र मकवानपुरको अध्यक्षमा पुन: राम विष्ट सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् शनिबार सम्पन्न केन्द्रको १७ औं बार्षिक साधारणसभा तथा १०औ अधिवेशनले बिष्टलाई पुन:तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।सबै राजनीतिक दलहरुको सहमतिमा उनी शनिबार हेटौंडामा भएको सातौं...
११ मंसिर,हेटौंडा। हेटौंडा-९ पशुपतिनगरमा रहेको सामुदायिक सेवा केन्द्र मकवानपुरले प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी सहित ४ पत्रकारलाई सम्मान गरेको छ । सेवा केन्द्रको शनिबार सम्पन्न १७ औ वार्षिक साधारणसभा तथा सातौं अधिवेशन मार्फत शिवाकोटी सहित,पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर,ग्यालेक्सी टिभीका बागमती...
११ मंसिर, हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका सीमपानीमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । गएराति १० बजेतिर ना १६ प १८३५ नम्बरको मोटरसाइकल र ना ८ ख २८ १० नम्बरको बस ठोक्किँदा मोटरसाइकलमा सवार हेटौंडा ३ बासामाडीका प्रमोदकुमार लामाको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर...
१० मंसिर, हेटौंडा । बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको १ लाख ५२ हजार रुपैयाँसहित मकवनपुर प्रहरीले शुक्रबार आज एकजना व्यक्तीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ५९ बर्षीय भीम राउतलाई उक्त बाघको दाँत जस्तो देखिने वस्तु र स्रोत नखुलेको रकम १ लाख ५२ हजारसहित पक्राउ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...








-1637931225.jpg)












-1792888897.jpg)




