२ मंसिर,हेटौंडा । मकवानपुरमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या शुन्य रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ५ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या शुन्य रहेको हो।मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५४३७ नै रहेको...
२ मंसिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट दैनिक प्रकाशित हुँदै आएको समृद्धि समाज राष्ट्रिय दैनिकको ११ औं र रेडियो निकास ९३.४ मेघाहर्जको ८ औं वार्षिकोत्सब बुधबार सम्पन्न भएको छ । रेडियोका स्टेशन म्यानेजर सुरेश श्रेष्ठको सभाध्यक्षतामा भएको वार्षिकोत्सब कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण...
१ मंसिर,हेटौंडा । मकवानपुरमा बुधबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले बुधबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा २६ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ८ रहेको हो।आजको संक्रमित दर ३० प्रतिशत रहेको छ। मकवानपुरमा हाल सम्मको...
३० कार्तिक,हेटौंडा । सोमबार दिउँसो हेटौंडा-१० फरेष्ट्री क्याम्पसको हाताभित्र रहेको झाडीमा मृत अवस्थामा भेटिएको पुरुषको शवको अझै सनाखत हुन सकेको छैन। मंगोलियन जस्तो देखिने गहुँ गोरो बर्णको छोटो कपाल भएको,कालो रङ्गको टिसर्ट र बेल्ट लगाएको पुरुषको शव अझै सनाखत हुन नसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका...
३० कार्तिक, हेटौंडा । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी हुँदा २० घर जलेर नष्ट भएका छन् । मुख्य बजार क्षेत्रमा गएराति साढे १२ बजेलामा समुदायको बस्तीमा आगलागी भएको हो । टिनले लामाको घरमा बालिएको दियोबाट आगो सल्किँदा २० घर पूर्ण रुपले नष्ट भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले...
२९ कार्तिक,हेटौंडा। हेटौंडा-१० फरेष्ट्री क्याम्पस गेट अगाडिको झाडीमा एक पुरुषको शव भेटिएको छ। सोमबार दिउँसो फरेष्ट्री क्याम्पसको झाडीमा एक पुरुषको शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन। अन्दाजी ३५।४० बर्षीय पुरुषको शव भेटिएको र शवको यो समाचार तयार पार्दासम्म सनाखत हुन...
२९ कार्तिक,हेटौंडा । मकवानपुरमा सोमबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ रहेको छ। स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ३४ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या ३ रहेको हो।आजको संक्रमित दर ९ प्रतिशत रहेको छ। मकवानपुरमा हाल सम्मको...
२९ कार्तिक, काठमाडौं । अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम रन्मामैमकोट गाउँपालिका–३ घर भई काठमाडौं नेपालटार बस्ने २३ वर्षीय विकास गुरुङ रहेका छन् । उनलाई ठगी गरेको नगद १९ लाख ६० हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको हो । उनले वाटस्एप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क गरी चिठ्ठा परेको,...
२९ कार्तिक,ओखलढुंगा । ओखलढुंगाको सुनकोशीमा बोलेरो दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचारका लागि लगिएका एकजनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४ पुगेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका-१० की ३६ वर्षीया शान्तामाया मगर, ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर र १९ वर्षीय...
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
-1637229171.jpg)





-1636969715.jpg)






-1794097986.jpg)












