चेपाङलाई न्यानो कपडा सहयोग गर्दै मकवानपुरका प्रजिअ तामाङ्
२३ पुस,हेटौँडा। जिल्लाको विकट राक्सिराङ्ग गाउँपालिकाको दामराङमा रहेका २ सय २ चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । अफिसर्स क्लब मकवानपुरको अगुवाईमा आइतबार एक कार्यक्रमको आयोजना गरी ब्ल्याङ्केट वितरण गरिएको हो ।
अफिसर्स क्लब मकवानपुरका अध्यक्ष नेपाल भुषण वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य सन्तबहादुर प्रजा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, सशस्त्र प्रहरी गण हेटौँडाका प्रहरी नावय उपरीक्षक अमर खत्री, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, नेपाल चेपाङ संघका अध्यक्ष खेम चेपाङ, राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर चेपाङले संयुक्त रुपमा ब्ल्याङ्केट वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले चेपाङ समुदायका बारेमा रहेको भ्रम चिर्नु आवश्यक भएको भन्दै चेपाङ समुदाय अझै पछाडि परेकोले राज्यले विशेष कार्यक्रम दिएर उनीहरुको समस्याको संवोधन गर्नुपर्ने बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सिमान्तकृत समुदायलाई जाडोमा न्यानो कपडा वितरण गर्न पाउँदा आफु हर्षत भएको बताए ।त्यसैगरी अफिसर्स क्लब मकवानपुरका अध्यक्ष बैद्यले अफिसर्स क्लब, उद्योग संघ मकवानपुर, युनिक कन्ष्ट्रक्शन कम्पनीलगायतको सहयोगमा २०२ परिवारलाई दुईलाख दुईहजार मूल्यको ब्ल्याङ्केट वितरण गरिएको जानकारी दिए ।
जाडोमा न्यानो कपडा पाएपछि घण्टौ पैदल हिडेर न्यानो कपडा लिन आएका विपन्न चेपाङ तथा तामाङहरुले खुशी ब्यक्त गरेका थिए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
















