Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

तौलपुलले बसपार्क अस्तव्यस्त हुने भन्दै स्थानीयको प्रर्दशन 

T1-1548129257.jpg

८ माघ, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० बसपार्कमा तौलपुल बनाउन लागेको भन्दै स्थानीयले विरोध प्रर्दशन गरेका छन् ।
नगरपालिकाले बसपार्क क्षेत्रमा तौल निर्माणका लागि सोमबारबाट काम थालेको थियो । तर मंगलबार विहानै हेटौँडा–१० बसपार्क क्षेत्रका स्थानीयले विरोध गर्दै काम रोकिदिएका छन् । आर्दश टोल विकास संस्थाको अगुवाईमा स्थानीयले तौलपुल निर्माणको विरोध गरेका छन् । तौलपुल निर्माणस्थल उपयुक्त नभएको टोल विकास संस्थाकी अध्यक्ष शान्ता गजुरेलले बताईन् । उनका अनुसार बसपार्कमा सवारी चाप बढि रहेको र बीच सडकमा तौलपुल निर्माण गर्दा झन अस्तव्यस्त हुनेछ । उनले दुर्घटना, प्रदुषण लगायतका समस्या तौलपुलका कारण निम्तने बताईन् ।
बसपार्कलाई व्यवस्थित गरेर सवारी चापलाई समेत व्यवस्थापन गर्नुपर्नेमा झन अस्तव्यस्त हुने गरी बसपार्क क्षेत्रमा तौलपुल राख्न खोजिएकोले स्थानीयले विरोध गर्नु परेको स्थानीय रमेशध्वज कार्कीले बताए । स्थानीयले सरोकारवालासंगको छलफल विना तौलपुलको काम शुरु गरेको भन्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको आलोचना समेत गरेका छन् । तौलपुल निर्माणका लागि खाल्डो गर्ने कामलाई अवरुद्ध गरेर स्थानीय विरोध गरेका छन् । तौलपुलको निर्माणको े हेटौँडा उपमहानगरपालिकाका प्रमुख महतले सोमबार शुभारम्भ गरेका थिए ।

T2-1548129257.jpg
T3-1548129257.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार