९ माघ, हेटौँडा । प्रदेश नम्बर ३ को यातायात व्यवस्था सेवा कार्यालयको सेवा स्तरोन्नती सहित कार्यालय बुधबारबाट हेटौंडा ११ थानाभर्याङमा संचालनमा आएको छ ।
हेटौंडा ११ थानाभर्याङमा कार्यालयको बुधबार प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद््घाटन गरेसंगै सेवा स्तरोन्नती सहित कार्यालय सुरु भएको हो ।
उद््घाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले कार्यालय स्थापनाले यातायातको सेवाका लागि अब काठमाडौँ वा अर्को प्रदेशमा धाउनुपर्ने नपर्ने बताएका छन ।
मुख्यमन्त्री पौडेलले यातायातको सेवामा अझै थप गर्नुपर्ने बताउदै छिटो छरितो सहज सेवा प्रदान गर्न माताहतका कर्मचारीलाई निर्देशन समेत दिएका छन ।
कार्यालयले तत्काल लाइसेन्स प्रक्रियाबाहेक सवारी दर्ता लगायतका सबै सेवा प्रदान गर्ने कार्यालय प्रमुख पोषण थापाले बताए ।
कार्यालयको उद्घघाटनपछि मुख्यमन्त्री पौडेलले प्रयोग गर्ने विद्युतीय कारको नम्बर दर्ता गरिएको छ । यस्तै बुधबारै सवारी धनी पार्वती तिमल्सिनाको निजी मोटरसाइकल र पालुङका मनोहर कार्कीको भाडाको तिनपाङग्रे टेम्पोको सवारी नम्बर समेत दर्ता गराएको छ ।कार्यक्रममा भौतिक पुर्वाधार तथा योजना मन्त्रालयका सचिव कौशल किशोर झाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ३ का प्रमुख सचिव आनन्दराज ढकाल, हेटौंडा ११ नं वडाका अध्यक्ष गोकर्ण पराजुली लगायतको सहभागिता रहेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















