Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

कांग्रेस नेता बानियाँद्वारा अर्को एम्बुलेन्स हस्तान्तरण

Ambulence-1550582798.jpg

७ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले अर्को एम्बुलेन्स हस्तान्तरण गरेका छन् । 
स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा थाहा नगरपालिका ६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई प्रजातन्त्र दिवसमा मंगलबार एम्बुलेन्स हस्तान्तरण गरेका छन् । त्यसैगरी, संचालन खर्च बापत ५० हजार रुपैँया हस्तान्तरण गरेका छन् । बज्रबाराही स्वास्थ्यचौकी ब्यवस्थापन समितिका उपाध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको सभाध्यक्षता एवं  बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम  भएको हो । 
पिता क्षेमबहादुरको स्मृतिमा नेता बानियाँ, उहाँकी धर्मपत्नी दीपा पौडेल बानियाँ, छोरी दीक्षा बानियाँ लगायतले संयुक्त रूपमा स्वास्थ्यचौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा स्वास्थ्यचौकी प्रमुख एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, अतिथिहरु थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, नेपाली कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, थाहा बज्रबाराही स्वास्थ्यचौकी प्रमुख सजिता पराजुलीले मन्तव्य व्यक्त गरेका थिए ।
केहीदिन अघि नेता बानियाँले पिताको स्मृतिमा राईगाउँ स्वास्थ्यचौकी र दाजु राजकुमार बानियाँको स्मृतिमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ को हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार