Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्वतन्त्र पार्टीका उम्मेदवार टाकाराज घरदैलो व्यस्त

Screenshot_20221116-21370-1668614643.jpg

३० कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टाकाराज थापा चुनावी अभियान अन्तरगत घरदैलो कार्यक्रममा व्यस्त छन् । मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार थापाले हेटौंडा नगरसहित गाउँ रपालिकाका विभिन्न क्षेत्रमा घरदैलो अभियान संचालन गरिरहेका हुन् ।  घरदैलो अभियानमा उनले आफ्नो पार्टीले गर्ने विकास र अन्य योजनाहरूको...

मकवानपुरको लामीडाँडामा ट्रक दुर्घटना,दुईको उद्धार

20200927_084436-1668614452.jpg

३०कार्तिक,हेटौंडा।त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-९ लामीडाँडा नजिक ट्रक दुर्घटना भएको छ।  बुधबार राति अन्दाजी ९ बजेको समयमा १२ चक्के ट्रक दुर्घटना भएको घटनास्थलमा रहेका पत्रकार सुजन विडारीले बताएका छन्। घटनास्थलबाट दुईजनालाई स्थानीयले उद्धार गरेर हेटौंडा पठाएको स्थानीयको भनाई उद्धृत गर्दै पत्रकार विडारीले...

घरदैलोमा उत्साही मतदाताले डीना र पराजुलीलाई सगुन खुवाएर स्वागत

20211116052551_IMG_2817-1668600992.JPG

३० कार्तिक,हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन ।घरदैलोमा मतदाताले उम्मेदवारहरुलाई माला र खादा तथा दही सगुन खुवाएर स्वागत गरेका छन्।  यसै क्रममा लोकतान्त्रिक बाम...

गरिब निमुखा जनताको पक्षमा गठबन्धन उभिन्छः बानियाँ

Screenshot_20221116-17540-1668600711.jpg

३० कात्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले लोकतान्त्रिक बाम गठबन्धन मुलुकमा विकास र समृद्धिको लागि आवश्यक भएको भन्दै गठबन्धन सधैं गरिब निमुखा जनताको पक्षमा उभिने बताएका छन् । बुधबार कैलाश गाउँपालिका ६ नम्बर वडाको पकनीमा भएको चुनावी...

यस्तो छ ईन्द्र बानियाँको राजनीतिक उडान

Screenshot_20221116-17072-1668597974.jpg

३० कार्तिक, हेटौंडा । ईन्द्रबहादुर बानियाँ मकवानपुरे राजनीतिमा एउटा चर्चित नाम हो । कम्युनिष्टको लाल किल्ला भनिने मकवानपुरमा २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट मकवानपुर क्षेत्र नम्बर १ मा निर्वाचित भएर उनले इतिहास रचेका थिए ।   त्यतिबेला उनले नेकपा एमालेका अणराज जर्घामगरलाई पराजित गर्दै संविधानसभा सदस्य...

अर्थविद् डा. स्वर्णीम वाग्ले आज हेटौंडा आउँदै

shronim-1668593449.jpg

३० कार्तिक, हेटौंडा । अर्थविद् डा. स्वर्णीम वाग्ले आज बुधबार हेटौंडा आउने भएका छन् । हेटौंडामा हुने व्यवसायीहरुको छलफल अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी हेटौंडा आउने भएका हुन् ।  व्यवसायीहरुको वर्तमान समस्या र यसको निवारण सम्बन्धमा हुने विशेष अन्तरक्रियामा वाग्ले सहभागी हुनेछन् । उनकै प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको...

राईटोलमा आगलागी, एकको मृत्यु

Aaglaagi-1668582857.jpg

३० कार्तिक, भक्तपुर । भक्तपुरको मध्यपुरथिमी नगरपालिका–६ राईटोलमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा आत्मारामकी २५ बर्षीया अस्मिता केसी रहेकी छिन् ।  आगलागीमा आत्माराम केसीकी प्यारालाइसिस र सुस्तमनस्थितिकी छोरी अस्मिताको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु...

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार डिना र पराजुली घरदैलोमा व्यस्त

घयदैलो-1668582492.jpg

३० कार्तिक,हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन्।प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन। यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर-१ प्रतिनिधिसभा तथा प्रदेशसभा-१(ख) का उम्मेदवार महालक्ष्मी...

चिर्पट प्रहार गरी युवकको हत्या

Chirpat1-1668582356.jpg

३० कार्तिक, मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–७ कमलपुरका २३ वर्षीय करण सरदारको दाउराको चिर्पट प्रहार गरी हत्या भएको छ ।  स्थानीय बुढिगंगा गाउँपालिका-५ हातिमुढामा कात्तिक १८ गते भएको विवादमा स्थानीय २४ वर्षीय राजेश सरदारलाई करणमाथि चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट घाइते करणको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार